राजनीति

खोटाङमा निर्वाचन गतिविधि तीव, केन्द्रीय नेता गाउँमा

केदार मगर/खोटाङ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले बिहीबार पार्टीले बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्नुभयो । नेकपा (माओवादी केन्द्र)को

यसरी खेतबारीमा पुगेर मतदाता भेट्दै उम्मेदवार

तनहुँ, २३ बैशाख । तनहुँको १० स्थानीय तहको ८५ वडामा एक हजार ६३५ उम्मेद्वारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । सबैजसो उम्मेद्वार यतिबेला मत माग्दै

सहिदभुमि १ मा चुनावी प्रचारप्रसार तथा घोषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभुमि गाउंपालिका वडा नं १ मा चुनावी प्रचारप्रसार तथा घोषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । एमाले वडा कमिटी सहिदभुमि वडा १ को आयोजनामा चुनाव प्रचारप्रसार

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

झापा, २३ वैशाख । पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस

के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?

हेमन्त केसी /सुर्खेत, २३ वैशाख । जाजरकोट बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा

धनकुटाको महालक्ष्मी नगरपालिकामा गठबन्धनको पल्ला भारी

२०७४ सालको स्थानिय तहमा निर्बाचनमा धनकुटाको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेवाट पर्शु नेपाल मेयर विजयी भएका थिए । नेपालले नेपाली काग्रेसका निवर्तमान जिल्ला सभापती अग्नी प्रसाद पौडेललाइ पराजीत गरेको थिए ।

स्थानिय तह निर्वाचन जिते पाख्रीवासमा ‘जहाँ नागरिक विपत, त्यहाँ स्थानिय सरकार’ कार्यक्रम लागु गर्ने गठबन्धन दलहरुको प्रतिवद्धता

धनकुटा । स्थानिय तह निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनीतिक दलहरुले आ-आफ्नो चुनावी क्रियाकलापलाई सक्रिय बनाउदै लागेका छन् । अहिले राजनैतिक दलहरुले चुनावी घोषण पत्र सार्वजनिक तथा घरदैलो अभियानलाई तिव्रताका साथ

नेपाली जनताको आशाको केन्द्र एमाले हो : ओली

धनगढी, २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गर्नुभएको छ । कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष

केपी ओलीले गफमा विद्यावारिधि गरे :माधव नेपाल

चितवन, २२ वैशाख । एमाले अध्यक्ष केपी ओलीले गफमा विद्यावारिधि गरेको नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । चितवनमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै

शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

सुदूरपश्चिम, २२ वैशाख । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।