राजनीति

राजनीतिलाई पेशा होइन, समाजसेवा ठानेर काम गर्छु : एमाले उम्मेद्वार बुढाथोकी

धनकुटा, २५ बैशाख । नेकपा एमालेको तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरका उम्मेद्वार दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर काम गर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–२ मा एमालेको चुनावी कार्यक्रममा

हरेक दुःखसुखमा जनताकै साथमा हुनेछु : श्रममन्त्री श्रेष्ठ

दमौली, २४ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हरेक दुःखसुखमा जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तनहुँको भानु नगरपालिका–१० कोटसभामा आज आयोजित चुनावी सभामा श्रममन्त्री

स्थानीय तह निर्वाचन : मधेशमा सबैभन्दा बढी उम्मेदवारी

काठमाडौँ, २४ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा मधेस प्रदेशमा उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४

पाख्रीबास ४ मा सोवित निरौलालाई नै भोट किन ?

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ मा गत स्थानिय तह निर्वाचनमा नेकपा(एमाले) का तर्फबाट अत्याधिक मतका साथ वडा अध्यक्ष पदमा विजयी भएर वडाको बिकासमा महत्वपूर्ण जिम्मेवारी निभाएका ब्यक्ति

संविधान बचाउन गठबन्धन : श्रममन्त्री श्रेष्ठ

दमौली, २४ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना

चितवनमा आइपुग्यो मतदाता संख्याभन्दा ९ प्रतिशत बढी मतपत्र

कुलप्रसाद काफ्ले/चितवन, २४ वैशाख । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा मतपत्र आइपुगेको छ । शुक्रबार भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र

पाख्रीवास नगरमा संयुक्त लोकतान्त्रिक गठबन्धन दलहरुको चुनावी घरदैलो अभियान

धनकुटा । सरकारले तोकेको मिति अनुसार स्थानिय तहको निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिरहदा राजनीतिक दलहरुले चुनावी कार्यक्रम निरन्तरता दिईरहेका छन् । यस्तै क्रममा

नेकपा एमाले सहिदभुमि गाउँपालिका ५ नं वडा कमिटीद्वारा २५ जना राजबन्दीहरुलाई सम्मान

धनकुटा । नेकपा एमाले सहिदभुमि गाउँपालिका ५ नं वडा कमिटी खोकुले २५ जना राजबन्दीहरुलाई सम्मान गरेको छ । आउने बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा घरदैलो अभियानको

एकीकृत समाजवादीलाई कमजोर नठान्न श्रममन्त्री श्रेष्ठको आग्रह

तनहुं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) लाई कमजोर नठान्न आग्रह गरेका छन् । एकीकृत समाजवादी तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कोणसभामा मन्त्री श्रेष्ठले केही

मदन भण्डारी राजमार्ग: धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

बागमती, २३ वैशाख । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौँडा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।