राजनीति

पाँच वर्षे कार्यकाल सकिन लाग्दा वडाध्यक्ष थापा मगरको निधन

खोटाङ, २६ वैसाख । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको पाँच वर्षे कार्यकाल सकिन लाग्दा आइतबार

पाख्रीबास नगरपालिका वडा नं ९ बाट महिला वडा अध्यक्षमा उम्मेदवारी दिएका आले को हुन् ?

धनकुटा । धनकुटाको ६० वटा वडा मध्ये पाख्रीबास नगरपालिका वडा नं ९ बाट महिला वडा अध्यक्षको उम्मेदवारी परेको छ । ९ नं वडामा नेकपा एमालेको तर्फबाट सम्झना आले अध्यक्षको उम्मेदवार

महिला मतदाता भन्छन् – ‘महिलाका मुद्दा उठाउनेलाई भोट’

कैलाली । कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा

धनकुटा नगरपालिकामा एक घर एक रोजगार

धनकुटा । संयुक्त लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटा नगरपालिकाका मेयरका उम्मेदवार दिनेश राईले धनकुटा नगरपालिकामा एक घर एक रोजगार बनाउने बताउनु भएको छ । धनकुटा नगरपालिका वडा नं ४ को विभिन्न

नेकपा एमाले पाख्रीवासद्वारा नगरमा गरिबी निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता

धनकुटा । नेकपा एमालेले पाख्रीवास नगरमा गरिबी निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गर्र्ने प्रतिवद्धता जनाएको छ । स्थानिय तह निर्वाचन नजिकिदै गर्दा एमालेले घोषाणा पत्र मार्फत यस्तो प्रतिवद्धता जनाएको हो

तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली

काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालयले आज यहाँ आयोजना

नेपाली कांग्रेस खोटाङद्वारा बागी उम्मेदवारलाई कारवाही

खोटाङ, २५ वैशाख । नेपाली कांग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । कांग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना

भोजपुरमा उम्मेदवारमाथि खु’कुरी प्रहार

भोजपुर, २५ वैशाख । भोजपुरमा उम्मेदवारमाथि खु’कुरी प्र’हार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खु’कुरी प्र’हार गरेको जिल्ला प्रहरी

नेकपा(एस)को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

काठमाडौँ, २५ वैशाख । नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले

धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र

धनकुटा । धनकुटा नगरपालिकाको वडा नं. १ हिलेमा घर दैलो तथा कोण सभा गर्दै चुनावी अभियानलाई तिव्र बनाएको छ । धनकुटाको हिलेबजार हुदै सिजाली,मगर टोल ,राना टोल र राई टोल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।