राजनीति

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

दाङ, २९ वैशाख । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ

प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी

मोहम्मद सदरुल/विराटनगर, २८ वैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका

पाख्रीबास ९ मा कांग्रेसबाट वडा अध्यक्षका प्रत्यासीलाई किन गरियो बहिस्कार ?

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ मा काङ्ग्रेसका वडा अध्यक्ष उम्मेदवार धनबहादुर मोक्तानलाई भोट नलगाउने भनी सम्पुर्ण वडाबासीले बहिष्कार गरेका छन् । पाख्रीबास नगरपालिका वडा नं वडा कमिटी

महालक्ष्मी नगरपालिकामा गठबन्धनको चुनावी कार्यक्रमलाई एमाले नेता,कार्यकर्ताले बिथोल्ने प्रयास गरेपछि ठेलाठेल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा आज संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रमलाई एमाले नेता कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् । गठबन्धनले महालक्ष्मी नगरपालिका वडा नं २ मा कोणसभा गरिरहेको ठाउँमा आएर

पाख्रीबासमा एमालेको शक्ति प्रदर्शन (तस्बिरहरु)

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा रहेको नेकपा एमालेले आज पाख्रीबास बजारमा स्थानिय तह सदस्य निर्वाचन २०७९ को अन्तिम आमसभा गरिरहेको छ । नगरमा नगरप्रमुखका उम्मेदवार भीम

एमालेबाट वडाध्यक्षका उम्मेदवार चौधरीको निधन

तुलसीपुर, २७ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति

चौबिसेमा एमालेको शक्ति प्रदर्शन

नारायण कुमार राई/धनकुटा,२७ बैसाख । आसन्न स्थानीय चुनावलाई लक्षित गरेर चौबिसे गाउँपालिकाको राजारानी बजारमा नेकपा एमालेले आफ्नो शक्ति प्रदर्शन गरेको छ । नेकपा एमाले चौबिसे गाउँकमिटीको आयोजनामा सम्पन्न ¥यालीमा चौबिसे

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छ: अध्यक्ष ओली

गण्डकी, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले भयरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न

कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

हेटौँडा, २६ वैशाख । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । चुनावको विषयलाई

ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दांजेपछि

पोखरा, २६ वैशाख/एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् । ‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।