राजनीति

नेपाली कांग्रेस धनकुटाको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन

धनकुटा । नेपाली कांग्रेस धनकुटाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट तथा टिकट वितरण गर्ने कार्य शुरु गरेको छ । पार्टीका जिल्ला सभापती दिनेश राईको अध्यक्षतामा जिल्ला संसदीय समितिको पहिलो

एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो

काठमाडौँ, ३ चैत । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ ।

गठबन्धनको टुङ्गो भोलिसम्म : अध्यक्ष दाहाल

चितवन, ३ वैशाख (रासस) :नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज बिहान

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल

काठमाडौँ, १ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गर्नुभएको छ । नयाँ वर्ष २०७९

नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

काठमाडौँ, १ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०७९ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताउनुभएको छ । नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै

राजमोको स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक

रुपन्देही, ३० चैत (रासस) : राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’, भन्ने मूल नारासहित आज बुटवलमा पत्रकार

अध्यक्ष दाहालको नामअनुसारको सार्थक पुस्तक ‘नयाँ युगको पदचाप’

काठमाडौँ, ३० चैत (रासस) : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरूको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसारकै सङ्ग्रहको रूपमा रहेको समीक्षक तथा

सहिदभुमीमा नेकपा एमालेको पार्टी प्रशिक्षण तथा पूर्व-जनप्रतिनिघि सम्मान कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभुमी गाउपालिका ६ नेकपा एमाले वडा कमिटीको आयोजनामा वडा स्तरिय पार्टी प्रशिक्षण तथा पूर्व-जनप्रतिनीधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । पार्टीका वडा कमिटी अध्यक्ष केशब राईको अध्यक्षता

नेपाली कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान धनकुटामा सम्पन्न

धनकुटा । नेपाली कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान धनकुटामा आज सम्पन्न गरिएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ,

एमालेलाई बिदा गर्ने उचित समय आएको छ : नेता खतिवडा

धनकुटा,२९ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य यूवा नेता रामहरी खतिवडाले काँग्रेसको घरमा पाहुना बनेर बसेको एमालेलाई बिदागर्ने उचित समय आएको बताउनुभएको छ । भ्रष्टाचार,कमिसनमा लिप्त बनेको एमाले बाट अब



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।