खोटाङ, ९ वैशाख । दश स्थानीय तह रहेको खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका
काठमाडौँ, ९ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको संयुक्त सङ्घर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धि, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षाका लागि दृढ रहेको बताउनुभएको छ
धनकुटा,७ बैशाख । सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि धनकुटामा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति प्रयास जारी रहेको छ । नेपाली कांग्रेस,
खोटाङ, ६ वैशाख । सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा
कास्की, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको आइटी
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज देखी टिकट वितरण र उम्मेदवार सिफारिस गर्न शूरु गरेको छ । उस्ले धनकुटा,पाख्रीवास र महालक्ष्मी नगरपालिकाबाट टिकट वितरण र उम्मेदवार सिफारिस गर्न शुरु गरेको
काठमाडौँ, ५ वैशाख । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताउनुभएको छ
काठमाडौँ, ५ वैशाख । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति
काठमाडौँ, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ३ मा राष्ट्रिय युवा संघ नेपालले आज सुधिर राईको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । राष्ट्रिय