राजनीति

धवलागिरिमा कांग्रेस-माओवादी तालमेल, अरुलाई ‘बाइपास’

म्याग्दी, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् । दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष,

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

चितवन, ११ वैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले

गठबन्धनको तर्फबाट धनकुटामा ३ नगरप्रमुखको टुंगो

धनकुटा । बैशाख ३० गते हुन लागेको स्थानीयत तहको निर्वाचनका लागि धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा जिल्ला सभापती दिनेश राई ,पाख्रीवास नगरपालिकामा ज्ञान वहादुर गुरुङ र महालक्ष्मी नगरपालिकामा ध्रुवाराज रायले नेपाली

एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार

भक्तपुर, ११ वैशाख । नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले

गठबन्धनको तर्फबाट धनकुटाका नगरप्रमुखको नाम टुंगो

धनकुटा,१० बैशाख । वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनका लागि धनकुटाको धनकुटा नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई उमेम्दवार बन्ने टुंगो लगाएको छ ।

निर्वाचन सामग्री व्यवस्थापनमा जुट्यो निर्वाचन कार्यालय

दमौली, १० वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एउटा मतदान केन्द्रमा ५८ वटा निर्वाचन सामग्री प्रयोग हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा

धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धनबाट प्रमुखमा गुरुंग र उपप्रमुखमा निरौला उम्मेदवार

धनकुटा । वैशाख ३० गते हुन गइरहेको स्थानिय तह सदस्य निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकाको लागि गठबन्धनको तर्फबाट नगरप्रमुख,उपप्रमुखका लागि प्रत्यासीको टुंगो लगाएको छ । नगर प्रमुख ( मेयर )

धनकुटाको पाख्रीबास नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा राई र उपप्रमुखमा देउजा उम्मेदवार ! को हुन् राई र देउजा ?

धनकुटा । वैशाख ३० गते हुन गइरहेको आसन्न स्थानिय तह निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकाको लागि नेकपा एमालेले नगरप्रमुख,उपप्रमुखका लागि सर्वसम्मत प्रत्यासीको टुंगो लगाएको छ । नगर प्रमुख ( मेयर

धनकुटा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता,कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । धनकुटा नगरपालिका वडा नं १ बाट विभिन्न पार्टी परित्याग गरी दिपेन राई,राम राई,देवेन्द्र

धनकुटाको पाख्रीबास ९ मा एमालेको वडा कार्यालय स्थापना

धनकुटा । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा आज पाख्रीबास नगरपालिका वडा नं ९ उत्तरपानीमा एमालेको वडा कार्यलय स्थापना गरिएको छ । वडा कार्यलयको स्थापना गर्नु हुदै वडा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।