राजनीति

सुशासन,दीगो बिकास र समृद्धिको लागि छथर जोरपाटीमा शेरबहादुरको उमेद्वारी

नारायण कुमार राई/धनकुटा,१२ बैसाख । छथर जोरपाटी गाउँपालिकामा नेकपा एमालेलेका तर्फबाट अध्यक्ष पदको उमेद्धारमा पालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बूले उमेद्धारी दिनुभएको छ । सोमबार एक भव्य समारोहका बीच पाटीका तर्फबाट

धरान उपमहानगरको गठबन्धनबाट उपमेयरको लागी चोत्लुङ बहुमतमा, एकल प्रतिस्पर्धाको लागी किरण राई सर्वसहमत

सुनसरी,बैशाख १२ । आसन्न स्थानीय निर्वाचनको लागी धरान उपमहानगरपालिकाको उपमेयर पदको लागी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) बाट नगर ईन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङको बहुमतले नाम सिफारिस गरिएको छ । पार्टीको

स्थानीय तह निर्वाचन : म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

म्याग्दी, १२ वैशाख । जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन

नेपाली कांग्रेस धनकुटाद्धारा दुई पालिकाका अध्यक्ष र वडाध्यक्षहरुको टिकट वितरण

धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटाका दुई गाउपालिका अध्यक्ष र पालिकाका विभिन्न वडाका वडाध्यक्षका लागि टिकट वितरण गरेको छ । पार्टीका जिल्ला संसदीय समितिका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न बैठकले

स्थानिय तह निर्वाचनका लागि नेकपा एमाले धनकुटाले सात वटै पालिकामा प्रमुख र उपप्रमुखको उम्मेद्धारको लगायो टुंगो

धनकुटा । स्थानिय तह निर्वाचनका लागि नेकपा एमाले धनकुटाले जिल्लाको सात वटै पालिकामा आफ्ना प्रमुख र उपप्रमुखको उम्मेद्धारको टुंगो लगाएको छ । जसअनुसार धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ दोहोरिनु भएको

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा काफ्ले र पुष्पा सापकोटा मेयर र उपमेयर उम्मेदवार

काठमाडौँ, ११ वैशाख । विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। त्यसै गरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने

विराटनगरको मेयरमा नेपाली कांग्रेस (बिपी) बाट गौतमको उम्मेदवारी

विराटनगर, ११ वैशाख । मोरङ विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बिपी)बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको

उम्मेदवारी दर्ता सुरु

झापा, ११ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १५ पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले उम्मेदवारी मनोनयन दर्ता सुरु गरेका छन् । आज बिहान १० बजेबाट सुरु भएको

झापाका १५ पालिकामै एमालले टुङ्ग्यायो उम्मेदवार

झापा, ११ वैशाख । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका

आचार संहिता विपरीतका प्रचार सामग्री हटाइयो

नेपालगञ्ज, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।