राजनीति

‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौँ’

काठमाडौँ, २८ चैत । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभएको छ । नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै

अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल

पर्वत, २८ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौँ, २८ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

कर्णाली, २८ चैत । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांगे्रसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

भोजपुर, २७ चैत । आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय

ऐसेलुखर्कका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे गाडी

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन् । गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले

एमाले पाख्रीबास नगर कमिटीद्वारा ५४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान

धनकुटा । नेकपा एमाले पाख्रीबास नगरकमिटीले ५४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । नगर कमिटीले शुक्रबार एक कार्यक्रम आयोजना गरि नगरका १० वटै वडाका ५४ जना महिला स्वयमसेविकाहरुलाई

एमाले परित्याग गर्दै धनकुटा १ हिलेका दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । नेकपा एमाले परित्याग गर्दै धनकुटा १ हिलेका दर्जनौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले परित्याग गर्नेहरुमा किरण विक,विजय तामाङ,बाल कृष्ण बुढाथोकी,शुसिला राई,निता राई,नारायण देवी

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छः अध्यक्ष ओली

नेपालगञ्ज, २४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताउनुभएको छ । नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज

मेरो अभिव्यक्ति धनकुटा जिल्लाका सांसदहरु प्रति लक्षित या कुनै किसिमको कुप्रयासको आसय नरहेको : थापा

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री सुनिल वहादुर थापाले अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ नेपालले जारी गरेको प्रेस विज्ञप्ति प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।