राजनीति

यस्ता छन् स्थानीय तह निर्वाचन अघि एमालेले गर्ने चार काम

काठमाडौं, २८ माघ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि आफ्नो पार्टीको ध्यान चार वटा विषयमा केन्द्रीत हुने बताएका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन

छथरजोरपाटी गाउँपालिकामा स्थानिय तह निर्वाचन २०७४ कुन दलको वडा अध्यक्षले कति मत प्राप्त गरेका थिए (मत सहित)

धनकुटा,२७ माघ । सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरि सकेको छ । कुनै संकट नआएमा २०७९ बैशाख ३० गते ७ सय ५३ स्थानिय तहमा निर्वाचन हुने छ । विस्तारै निर्वाचनका

गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश

काठमाडौं, २७ माघ/रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । शुक्ला

देउवा, प्रचण्ड र नेपालबीच भएको भेटवार्ताबारे नारायणकाजी श्रेष्ठले भने– एमसीसीको नाम नै उच्चारण भएन

काठमाडौं, २७ माघ /प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का

धनकुटामा स्थानिय निर्वाचन २०७४ मा कुन दलको अवस्था कस्तो ? मत परिणम सहित

धनकुटा । सरकारले स्थानिय तहको निर्वाचन घोषण गरि सकेको छ । कुनै संकट नआएका २०७९ बैशाख ३० गते ७ सय ५३ स्थानिय तहमा निर्वाचन हुने छ । विस्तारै निर्वाचनका अड्कल

स्थानीय निर्वाचन हुन ‘९३औँ दिन’ : चुनावी मुडमा दलहरू

काठमाडौं, २६ माघ/सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरू निर्वाचनसम्बन्धी गतिविधिमा क्रियाशील भएका छन् । उम्मेदवारको सिफारिस माग्नेदेखि स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षणसँगै निर्वाचनमा गठबन्धन गरेर अघि बढ्नेसम्मका

एमाले चितवनले एक महिनापछि पायो नेतृत्व, अध्यक्षमा न्यौपाने चयन

चितवन, २६ माघ/नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । काेराेना

एमालेकाे सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय

काठमाडौँ, २५ माघ/एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक

कमल थापाले छाडे राप्रपा

काठमाडौं, २५ माघ/राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको

एमसीसी फिर्ता लैजाऊ : वामदेव गौतम

काठमाडौं, २५ माघ/नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।