राजनीति

माओवादीको निर्वाचन तालिका प्रकाशितः आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं, १७ पुस/नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ ।प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै

बहुपदीयमा फर्किएको माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै

काठमाडौं, १७ पुस /नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्दैछ ।नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ६ दिन देखी जारी महाधिवेसनमा शुक्रवार नयाँ बिद्यान पारित भए लगत्तै

जनमुक्तिको धनकुटा जिल्ला समिति नै जसपामा प्रवेश

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टीको धनकुटा जिल्ला कार्य समिति जनता समाजवादी पार्टी नेपाल (जसपा)मा समाहित भएको छ ।शुक्रबार धनकुटामा आयोजित एक समारोहका बीच जनमुक्ति पार्टीका धनकुटा जिल्ला अध्यक्ष शन्तवीर लामा

राष्ट्रिय जनमुक्ति पार्टी धनकुटा जनता समाजवादी पार्टी नेपालमा गाभिने

धनकुटा,१६ पुष । राष्ट्रिय जनमुक्ति पाटी धनकुटा जनता सामाजवादी पार्टी नेपालमा गाभिने भएको छ । राष्ट्रिय जनमुतिm पाटी धनकुटाले आफ्नो जिल्ला कमिटि भङ्ग गर्दै जनता सामाजवादी पार्टी नेपाल धनकुटामा गाभिने

धनकुटा कांग्रेसले यसरी मनायो मेलमिलाप दिवश

धनकुटा,१६ पुष । नेपाली कांग्रेस धनकुटाले मेलमिलाप दिवशको अवसरमा कार्यक्रम आयोजना गरेको छ कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी

प्रचण्डको प्रतिवेदन पारित

काठमाडौं, १६ पुस /नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले

आफ्नो प्रतिवेदनको आलोचना गर्ने बाबुराम र सुरेन्द्र पाण्डेलाई प्रचण्डको जवाफ

काठमाडौं, १६ पुस / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । सकारात्मक र नकारात्मक रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा भएको

मेलमिलाप नीतिको महत्व अझै बढ्दै : सुनिल बहादुर थापा

धनकुटा,१६ पुस । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल बहादुर थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको बताउँनु भएको

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा कडाइ

काठमाडौं, १६ पुस /नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी

नेकपा(एस) अनेरास्ववियू धनकुटाको ४१ सदस्यीय जिल्ला कमिटी गठन

धनकुटा । नेकपा (एकीकृत समाजवादी ) धनकुटा जिल्ला अनेरास्ववियुको जिल्ला भेला सम्पन्न भएको छ । भेलाद्वारा सन्दिप चेम्जोंग अध्यक्ष र कविता कार्कीलाई सचिव चयन गर्दै ४१ सदस्यीय जिल्ला कमिटी गठन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।