राजनीति

एमाले र माओवादी केन्द्रबीच एकता हुन नदिने सपना नदेख्न सत्तारुढ नेपाली काँग्रेसलाई चेतावनी

काठमाडौं, १८ पुस । वाम गठबन्धनका नेताहरुले एमाले र माओवादी केन्द्रबीच एकता हुन नदिने सपना नदेख्न सत्तारुढ नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । एमाले नेता रघुवीर महासेठ र माओवादी केन्द्रका

विश्वप्रकाश शर्मा भन्छन,- काँग्रेसले हारेपनि बिपी विचारको जित भएको छ

चितवन, १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताउनुभएको छ । नेपाली काँग्रेस, चितवनले सोमबार यहाँ आयोजना गरेको ४२

को बन्ला अबको राष्ट्रपति ? एमाले अध्यक्ष ओलीले कसलाई अघि सारे ?, गरे यस्तो खुलासा…

काठमाडौं । माओवादी नेता एवं नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले भावी राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने पक्षमा केपी ओली रहेको खुलासा गरेका छन् । यसरी पुरानैलाई निरन्तरता दिँदा जनतामा परिवर्तनको

१२ जना डाक्टरहरु एमालेमा प्रवेश !

शनिबार १२ जना डाक्टरहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा डाक्टरहरु पार्टीमा प्रवेश गरेका हुन्। एमाले प्रवेश गर्नेहरुमा विभिन्न सरकारी अस्पतालमा कार्यरत

एमाले सचिव योगेश भट्टराईले भने,- अब ५० वर्षसम्म नेपाली कांग्रेस सत्तामा आऊदैन

काठमाण्डौ, नेकपा एमालेका सचिव योगेश भट्टराईले अब ५० वर्षसम्म नेपाली कांग्रेस सत्तामा नआउने दाबी गरेका छन् । त्यसैकारण प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दो सत्ता लम्ब्याउने प्रयासमा लागेको उनले आरोप लगाएका छन्

ओलीले भने,- ‘५ वर्षका लागि प्रधानमन्त्री पद बाँड्न खोजिनु देश बनाउने होइन बिगार्ने प्रयास मात्र हो’ – भिडियो सहित

काठमाडौँ । वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभएको छ । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित तथा उपराष्ट्रपति

विप्लवका ३३ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

धनकुटा खबर । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धनकुटाका ३३ कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा जिल्ला सदस्य हेमबहादुर मगरको नेतृत्वमा ३३ जना माओवादी

१३ राजनीतिक दलहरुले बुझाए प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम

काठमाडौँ, १४ पुस । मुलुकका १३ राजनीतिक दलले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्ये सम्बन्धित दलले प्राप्त गरेको सीट संख्याका आधारमा निर्वाचित हुनुपर्ने उम्मेदवारको नाम आज

नेकपा माअोवादी केन्द्रले टुंगो लगायो समानुपातिक सांसद (नामावली सहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ । माओवादी केन्द्रको आज बसेको

यी हुन २७ बर्षीय सिर्जना जो छोटो समयमै बनिन सांसद !

काठमाण्डौं । राजनीतिमा कालो कपाल सेता बनाई सक्दा समेत धेरैले माथिल्लो तहको सफलता पाउन सक्दैनन् । अझ जिल्ला तहमा काम गर्ने नेता–कार्यकर्ताको राजनीतिक इतिहास खोज्दै जाने हो भने यस्ता उदाहरण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।