राजनीति

एमालेले ७ वटै प्रदेश सभाका समानुपातिक सांसदहरु छान्यो, को को परे ? – हेर्नुहोस् नामावली सहित

काठमाडौँ, १३ पुस । नेकपा एमालेले सातवटै प्रदेश सभाका समानुपातिक सांसदहरु छानेको छ । नेकपा एमाले स्थायी कमिटिको बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले सातैवटा प्रदेशका समानुपातिक

ओलीको निवास बालकोटमा ओली र प्रचण्ड बीच झण्डै डेढ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं, १२ पुस । एमाले र माओवादी केन्द्रको पार्टी संयोजन समितिको बैठक बिहीबार बस्ने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बुधबार

अध्यक्ष प्रचण्डले के गरे त्यस्तो जसका कारण प्रचण्डको हात काट्ने धम्की सहित सडकमा उत्रियो फोरम ?

संघीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मंगलबार वीरगन्जमा प्रदर्शन गरेको छ । प्रचण्डले पर्साको ठोरीलाई प्रदेश नम्बर–३ मा गाच्ने अभिव्यक्ति दिएको भन्दै विरोधमा संघीय फोरमले प्रदर्शन

‘नेतृत्व परिवर्तन गर्नुपर्ने’ गगन थापाको आवाजमा विश्वप्रकाश शर्माको विरोध !

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अहिलेका अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन असान्दर्भिक भएको बताएका छन् । गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेल लगायतका युवाले विशेष अधिवेशन बोलाएर

‘काँग्रेस निर्माणका लागि बलियो नेविसंघको आवश्यकता’

काठमाडौँ । नेपाल विद्यार्थी संघका नेताहरुले काँग्रेस निर्माणका लागि बलियो नेविसंघको आवश्यकता रहेको भन्दै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल विद्यार्थी संघका उपाध्यक्ष उर्मिला

आलो-पालो आधारमा सरकारको नेतृत्व गर्ने विषयले बाम गठबन्धनमा विवाद ! (हेर्नुहोस् भिडियो)

नेपाली राजनीतिमा दलीय सहमति सामान्य मान्नु पर्छ । हरेक राजनीतिक घटनाक्रमलाई व्यवस्थापन गर्न दलबीच सहमति हुन्छ । तर, दल र तीनका नेता, सहमति कार्यान्वयनमा भने विल्कुल इमान्दार छैनन् । त्यसैले

किसुनजीले देखाएको बाटो काँग्रेसले भुल्दै गयो : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसका संस्थापक नेता स्व कृष्णप्रसाद भट्टराई (किसुनजी)ले देखाएको बाटो काँग्रेसले भुल्दै गएको बताउनुभएको छ । किसुनजी अध्ययन केन्द्रले स्व कृष्णप्रसाद भट्टराईको ९४औँ

मेरो आयु सिमित होला तर पूर्ण ईमानका साथ काम गर्छु : ओली (भिडियो हेर्नुहोस्)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको केही दिनमै एमाले र माओवादी दुवै पार्टी नहरने बताउनुभएको छ । छिट्टै नै माओवादी र एमालेको पार्टी एकता हुने भएकाले दुवै

केपी ओलीले उपेन्द्र यादवलाई फोन गरेर तुरुन्त काठमाडौं बोलाए, यस्तो छ कारण…

काठमाण्डौ, ५ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ । बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको हो।

संघीय संसदविना वाम-गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै : नेता सिंह

काठमाडौं । संघीय संसदविना वाम गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले टिप्पणी गरेका छन् । कांग्रेस सरकारमा रहिरहन नचाहेको भन्दै उनले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।