राजनीति

टुंगियो एमाले माओवादी शिर्ष तहको पद बाँडफाँड !, हेर्नुहोस कसले कुन पद पाउने भए ?

काठमाडौं, पुस २५ । एकीकरणको संयोजनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शिर्ष तहको पद बाँडफाँडमा सैद्धान्तिक सहमतिको खाका बनेको छ । आगामी सरकारको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष

ओली निवासमा एमाले-माओवादी एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं, २५ पुस । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । बैठक भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष केपी ओलीको निवासमा दिउँसो ३

पार्टी एकता बिरोधीको सातो जानेगरी एमाले ले गर्यो शानदार निर्णय ! (बिज्ञप्ती सहित)

काठमाडौं । नेकपा एमालेले आम जनताको भवनालाई समेटदै ऐतिहासिक निर्णय लिएको छ । अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज बसेको स्थायी कमिटी बैठकले एकताबिरोधीको सातो जाने गरी कडा निर्णय

एमाले र माओवादी केन्द्रबीच एकतामा भाँजो हाल्ने षड्यन्त्र भइरहेको छ : बिजुक्छे

भक्तपुर, २३ पुस । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार

जनताको मतलाई दराजमा थन्क्याएर नराख : नेम्बाङ

काठमाडौं । एमाले नेता, संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले जनताको मतलाई दराजमा थन्क्याएर नराख्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभामा भोजपुरबाट निर्वाचित वाम गठबन्धनका सांसदहरुलाई

सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजियो : सचिव ज्ञवाली

पोखरा । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल

जनादेश पाएको पार्टीलाई सत्ता हस्तान्तरण गर्ने कुरा नबुझ्ने लाटो मुर्ख प्रधानमन्त्री पनि कहिँ हुन्छ ? : माओबादी नेता बिडारी (भिडियो हेर्नुहोस्)

जनादेश पाएको पार्टीलाई सत्ता हस्तान्त्रण गर” भन्दै माओबादी नेता रामनारायण बिडारीको देउवालाई चोटिलो प्रहार “यस्तो कुरा नबुझ्ने लाटो मुर्ख प्रधानमन्त्री पनि कहिँ हुन्छ ?” – हेर्नुहोस् भिडियो

एमाले लम्पसार होईन राष्ट्रिय स्वाभिमान सहित सति साल जस्तो उभिनेछ : नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले एकतापछि एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने बताएकी छिन्। पार्टी एकतापछि दुई पार्टीका अध्यक्षको व्यवस्थापन कसरी हुने भन्नेबारे चर्चा भइरहँदा युवा

कांग्रेस नेताहरुलाई नेता नेपालको सुझाब,- अब ५ वर्ष चुप लागेर बस्नुस्

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार छाड्न आलटाल गर्ने कांग्रेसको सानैदेखि लागेको बानी भएको बताएका छन् । उनले भने, ‘जसरी राजा महाराजाहरुले आफूलाई सत्ताधारी ठान्थे, कांग्रेसले पनि

माओवादी केन्द्रका नेता देवेन्द्रले भने,- प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता हुँदैन

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।