राजनीति

गोठीचौर गाउँपालिकामा माओवादी विजयी

जुम्ला, १ जेठ । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ । भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ ।

मनाङमा एमाले विजयी

मनाङ, १ जेठ । चामे गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गर्नुभएको छ

अपडेटः यस्तो छ काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम, दोस्रो नम्बरमा साझा पार्टी

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा मतगणनाको पछिल्लो विवरण प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसार, एक सय ७३ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ५१ मत पाएका छन्

चिनवनको भरतपुर महानगरपालिकामा रेणु दाहाललाई एमालेले जित्यो

चितवन । चिनवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनको उम्मेदारलाई एमाले उम्मेदवारले पछि पारेका छन् । गठबन्धनको तर्फबाट प्रमुख पदमा रेणु दाहाललाई एमालेका देवी ज्ञवालीले पछि पारेका हुन् । सय मत

प्रचण्डपुत्रीले भनिन्,- रुखमा परेको मत माओवादीको हुनुपर्छ भनेकी छैन

चितवन, नेपाली कांग्रेस र माओवादीको तालमेलमा भरतपुर महानगरपालिकाको संयुक्त उम्मेदवार रहेकी प्रधानमन्त्री प्रचण्डकी पुत्री रेणु दाहालले आफूले कांग्रेसको रुख चिह्नमा परेको आफ्नो पक्षमा गणना हुनुपर्छ भनेर नभनेको बताएकी छन् ।

अन्नपूर्ण २ मा माओवादी केन्द्र विजयी : शङ्खरापुरको १ नं वडामा एमाले विजयी

बाबियाचौर(म्याग्दी), १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् । केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित

काठमाडौंको पछिल्लो मत परिणाम, एमालेको अग्रता कायमै (अपडेट)

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा

मेलम्ची नगरपालिका– १ मा एमाले विजयी : भरतपुर महानगरपालिकामा मतगणना सुरु

मेलम्ची, १ जेठ । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत

स्थानीय निर्वाचन – २०७४ : नतिजा अपडेट

सिन्धुपाल्चोक बलेफि गाउपालिका वडा १ मा वडाध्यक्ष मा ५९९ मत ल्याएर मधु थापाले जितेकि छन् । रसुवाको ३ वटा वडा अध्यक्षमा नयाँ शक्ति विजयी । खानीखोला गाउपालिकाको १ नं वडाअध्यक्षमा

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्रको समूह नै विजयी

धुलिखेल, १ जेठ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।