राजनीति

भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

सुर्खेत, १ जेठ । सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ । माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी

स्याङ्जा फेदिखोला गाउँपालिकामा एमालेका अध्यक्ष घनश्याम सुबेदीको एमाले प्यानलै बिजयी

स्याङ्जा, १ जेठ । स्याङ्जाको फेदिखोला गाउँपालिकामा एमालेका अध्यक्ष घनश्याम सुबेदी उपाध्यक्ष देबी थापा सहित सबै पदमा एमाले बिजयी भएको छ । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

तारकेश्वर र विदुरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता

त्रिशूली,नुवाकोट । जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर र बेलकोेटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा

ललितपुरका कुन ठाउँमा कुन दलको अग्रता ?

ललितपुर जिल्लामा तीनमा एमाले र दई ठाउँमा कांग्रेस, र एक ठाउँमा माओवादी केन्द्रले अग्रता लिएका छन्। कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रले अहिलेसम्म सबैभन्दा बढी मत ल्याएर अग्रता लिएको छ। यो गाउँपालिकमा

प्रम. प्रचण्ड पुत्रीको महानगरमा सर्वदलीय बैठकमा चर्काचर्की, मतगणना अनिश्चित

चितवन । सर्वदलीय बैठकमा चर्काचर्की परेपछि माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर पदमा उम्मेदवार रहेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना अनिश्चित भएको छ । मतगणनाको तयारीका लागि बसेको सर्वदलीय बैठकमा

मनाङमा एमालेको अर्को जित

मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ । मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम

मकवानपुरको थाहा नगरपालिका वडा नं ५ मा एमालेको प्यानलै विजयी

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका वडा नं ५ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार विष्णुबहादुर गुरुङसहित प्यानलले नै जित हासिल गरेको हो । अहिलेसम्म आएको मतपरिणाममा एमालेको

यी हुन् एमालेले अग्रता लिएका १२ नगरपालिका

आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना अहिले जारी छ। जारी मत गणनामा कांग्रेस र एमालेबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। अहिलेसम्म मतगणना अनुसार नेकपा एमालेले बाह्रवटा नगरपालिकामा अग्रता लिएको छ

काठमाडौँका कुन नगरपालिकामा कुन दल अघि ?

काठमाडौँ जिल्लाका चार नगरपालिकामा एमाले र तीन वटामा कांग्रेसले अग्रस्थान लिएका छन्। स्थानीय तह निर्वाचन मतगणनामा काठमाडौँका दक्षिणकाली,शंखरापुर, नागार्जुन र किर्तिपुरमा एमालेले अग्रस्थान लिएका छन्। त्यस्तै टोखा, कागेश्वरी र चन्द्रागिरि

स्थानीय तहको मतगणना सुरु – हेर्नुहोस् लाईभ भिडियो सहित

काठमाडौँ, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये ७९ स्थानीय तहको मतगणना कार्य सुरु भइसकेको छ । निर्वाचन आयोगका अनुसार, रसुवा, धादिङ, डोल्पा,



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।