राजनीति

कहाँ-कहाँ स्थगित भयो मतदान ?

काठमाडौं, पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै क्षेत्रमा उत्साहजनक तरिकाले मतदान भएपनि केहि क्षेत्रमा विवादका कारण निर्वाचन स्थगित भएको छ । रामेछाप, दोलखा, काभ्रे लगायतका जिल्लाका केहि क्षेत्रमा विवादका कारण निर्वाचन

पहिलो चरणको निर्वाचन सम्पन्न, ७१ प्रतिशत मत खसेको अनुमान

काठमाडौँ, ३१ वैशाख । निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन आयोगमा आज साँझ

कहाँ कति मत खस्यो ? हेर्नुहोस् जिल्लागत विवरण

पहिलो चरणको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत मत खस्योको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान

कोटेश्वरमा किरियापुत्रीद्वारा मतदान :: त्रिदेवीनगरमा तिम्ल्याहा दिदीबहिनीद्वारा मतदान

काठमाडौँ, ३१ वैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा

सुरक्षाकर्मीको आडमा सत्तापक्षले बुथ कब्जा गरेको ओलीको आरोप

भक्तपुर । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट खसालेका छन् । उनले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका हुन् । ओली स्थानीय निर्वाचनको लागि मतदान केन्द्रमा मध्यान्ह १२

दोलखाको जफेमा एमाले कार्यकर्तामाथि आक्रमण गरी कांग्रेसले बुथ कब्जा गर्यो

दोलखा, ३१ वैशाख । दोलखास्थित तामाकोशी गाउँपालिकाको भन्नेचौरको मतदान केन्द्र तनावग्रस्त बनेको छ । दालखोकै जफेमा कांग्रेसले तीन वटा बुथ कब्जा गरेको छ । भाला, खुकुरी र खुडा लिएर एमाले

‘भोलिको चुनाव परिणामपछि अलिकति झोक्राउने छन्, मंङ्सिर सम्ममा बिस्तारा लगायर सुत्ने छन्’ : केपी ओली (भिडियो सहित)

काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भएका आचारसंहिता उलङ्घनका घटनालाई नियन्त्रण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ । आज एमाले पार्टी

अधिकारको पूर्ण सदुपयोग गर्दै निर्धक्क भएर मतदान गर्न नेता थापाको आह्वान

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले भोलि हुने स्थानीय तहको मतदानमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गर्नुभएको छ । काँग्रेसको प्रचारप्रसार उपसमितिका सहसंयोजक रहनुभएका नेता

रामेछापमा पनि माओवादी कार्यकर्ता एमाले माथी जाईलागे

रामेछाप, बैशाख ३० । रामेछापको दोरम्बा गाउँपालिका ४ गौश्वारामापनि नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ । झडपमा ६ जना माओवादी कार्यकर्ता घाइते भएका छन् । दोरम्बा

एमाले सचिव योगेश भट्टराईको चेतावनी,- एमाले विरोधीहरुको लिष्ट राखेका छौं

काठमाडौं, ३० बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विरुद्ध उक्साउनेहरुको लिष्ट आफूहरुले राखेको बताएका छन् । समयक्रममा यसको हिसाब किताब गरिने भट्टराईले चेतावनी दिएका छन् । निर्वाचनको मौन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।