समाज

विराटनगरबाट २४ किलो गाँजा सहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ रेल्वेबाट २४ किलो ४ सय ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला फुलकाहा–१ का २० वर्षीय प्रवेश कुमार

ओखलढुंगामा नक्कली नोट सहित दुई जना पक्राउ

ओखलढुंगा । नक्कली नेपाली नोट प्रयोग गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–९ ककनीबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका–४ सौरेनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय धुर्बबहादुर

खराब मौसमले सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट

काठमाडौं, २१ असोज । खराब मौसमका कारण सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट गरिएको छ । ‎सिमरा विमानस्थलबाट काठमाडौंका लागि बुधबार बिहान १०:३० बजे बुद्ध एयरको U4 554 उडान

देशभर हल्कादेखि भीषण वर्षा सुरु

काठमाडौं, २१ असोज । मनसुन बाहिरिने क्रममा देशभर हल्कादेखि भीषण वर्षा सुरु भएको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै देशका अधिकांश भागमा वर्षा हुनेछ । खासगरी मधेशबाहेकका

झापाको बिर्तामोडमा आगलागी, पाँच घर जले

झापा । बिर्तामोड नगरपालिका–स्थित भद्रपुर लाइनमा आगलागी हुँदा पाँच घर जलेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रञ्जन अवालेका अनुसार आगलागीबाट ४–५ घरमा क्षति पुगेको छ। आगलागीबाट मानवीय क्षति

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

सञ्जय मिश्रा/मधेश, २१ असोज । दसैँ–तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। चाडपर्वको भीड, सीमा क्षेत्रमा बढ्ने आवागमन, चोरी–तस्करी,

धनकुटा,भोजपुर र मोरङबाट ८०५ किलोभन्दा बढी गाँजा बरामद

विराटनगर । प्रहरीले भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८ सय २९ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ। असोज २० गते भोजपुरको हतुवागढी गाउँपालिका–९ धिरिङ खोला छेउबाट ६

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को पावन अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा

​​​​​​​आजको मौसमः पश्चिमी न्यून चापीय प्रणाली साथै मनसुनी वायुको प्रभाव रहने

काठमाडौं, २१ असोज। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागमा

सर्लाहीमा घर फोडेर गरगहना चोरी, तीन नाबालकसहित चारजना पक्राउ

रौतहट २० असोज। सर्लाहीको गोडैता नगरपालिका–६ गोडैता टोलमा घर फोडेर सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जना नाबालकसहित चार जनालाई पक्राउ गरेको छ। गत १३ गते स्थानीय नरेश मिश्रको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।