समाज

इलामकी महिला जिल्ला भलिबल खेलाडी अन्जना राईको मृत्यु

इलाम । इलामकी महिला जिल्ला भलिबल खेलाडीको मृत्यु भएको छ । जिल्लाको माई नगरपालिका वडा नं. ९ कि १९ वर्षीया अन्जना राईको आज निधान भएको हो । क्यान्सर रोगबाट ग्रसित

विराटनगरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

विराटनगर । विराटनगर महानगरपालिका–३ बरगाछीचोक नजिक आइतबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कञ्चनवारीतर्फबाट भृकुटीचोकतर्फ

मोरङ कानेपोखरीको वनमा १३ वटा बाख्रा मरेको अवस्थामा फेला

कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका–७ मा एकै पटक १३ वटा बाख्रा मरेको अवस्थामा फेला परेका छन्। ती बाख्राको कुल मूल्य करिब एकलाख २२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। प्रहरीका

झापामा मोटरसाइकल दुर्घटना हुंदा एक जनाको मृत्यु

झापा । झापाको कनकाई ३ स्थित सुरुङ्गामा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ । गएराति ९ः१० बजे कनकाई नगरपालिका– ३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै

मोरङको बूढीगंगा गाउँपालिकाका महिलालाई डकर्मी तालिम

विराटनगर,२५ कातिक । मोरङको बूढीगंगा गाउँपालिकाका विपन्न समुदायका महिलाहरुलाई स्वरोजगार बनाउन १० दिने डकर्मी तालिम सुरु भएको छ । बूढीगंगा गाउँपालिका वडा नम्बर ४ को समन्वयमा विपन्न महिलाहरुलाई स्वरोजगार बनाउन

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,२५ कार्तिक । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको धनकुटा बसपार्क,हुलाक टोल ,चुलिबन,सान्ताङ,मुलघाट, बुढीमोरङ लगायतका क्षेत्रहरुमा आज बिहान १० बजे देखि सांझ ४ बजे

कोशी प्रदेशमा भोलि सार्बजनिक बिदा

बिराटनगर । कोशी प्रदेश सरकारले भोलि सार्बजनिक बिदा दिएको छ । सरकारले मंगलबार फाल्गुनन्द जयन्तीको अवसरमा सार्बजनिक बिदा दिएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा खोटाङ जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

खोटाङ, कार्तिक २४ गते । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई लगायत

धनकुटा र भोजपुरमा गाँजा खेती फडानी गरी नष्ट

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएको र प्राकृतिक रूपमा आफैँ उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौ । काठमाडौंमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आइतबार काठमाडौं महानगरपालिका-१५ किमडोलमा ७८ वर्षीय आमकी लामाको हत्या भएको हो। उनको हत्या आरोपमा छोरा गोरखा चुमनुब्री गाउँपालिका-६ घर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।