समाज

विराटनगरमा सिटी सफारीको ठक्करबाट एक जनाको मृत्यु, चालक पक्राउ

विराटनगर । विराटनगरमा सिटी सफारीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। दुर्घटनापछि घाइतेलाई सडक किनारमा छाडेर फरार भएका सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार

इटहरीमा मोटरसाइकल दुर्घटना, प्रशासनका कर्मचारी सहित दुई जनाको मृत्यु

इटहरी । इटहरी उपमहानगरपालिका–७ बालग्राममा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी सागर रेग्मीसहित दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब २ः५० बजे प्रदेश १–०२–०४३ प ५५१४

झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ६ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ २७ गते विभिन्न स्थानमा गरिएको चेकजाँच तथा

नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु

धनगढी, २८ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बृख ओखेडाका छोरा साहिल ओखेडालाई आफन्तले नहरमा डुबेको अवस्थामा फेला पारेका थिए।  तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर

बाढी र पहिरोका कारण तीन प्रदेशका मुख्य राजमार्ग अवरुद्ध, ठाउँ-ठाउँमा एकतर्फी र समयगत प्रतिबन्ध

काठमाडौं, २८ भदौ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी र सडक विभागको विवरण अनुसार कोशी, बागमती र गण्डकी

कास्कीको लुम्ले र लमजुङमा धेरै भारी वर्षा, आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौ, २८ भदौ । गण्डकी प्रदेशका केही भूभागमा ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कास्की र लमजुङ जिल्लाका विभिन्न स्थानमा

मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्री सहित सात जना घाइते

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ

संखुवासभामा घरमा लुकाइछिपाई राखेको तीन नाल भरुवा बन्दुक सहित एक जना पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–४ पुरानो गाउँबाट प्रहरीले तीन नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। बिना इजाजतपत्र भरुवा बन्दुक लुकाइछिपाइ राखेर प्रयोग गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी

वन अतिक्रमण गरेर जग्गा हत्याउन खोज्ने भू-माफियालाई संरक्षण

विशाल बस्नेत/२७ भदौ, महाेत्तरी । रसुवाको बाढीसँगै वातावरणीय मुद्दाका विषयमा गम्भीर छलफल र बहस प्रारम्भ भइरहेका बेला महोत्तरीको एउटा घटनालाई भने गुपचुप बनाउने प्रयास भएको देखिएको छ। सागरनाथ वन परियोजनाअन्तर्गतको

सडक पेटीमा बच्चा जन्माएकी बबिताको पीडामा सुनिता साहको साथ

रौतहट, २७ भदौ । अस्पतालको गेटमै प्रसव पीडाले छटपटाउँदै सडक पेटीमा बच्चा जन्माउन बाध्य सप्तरीकी बबिता पासवानको पीडामा समाजसेवी सुनिता साह (क्रान्ति)ले साथ दिएकी छन्। राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।