समाज

सडक पेटीमा बच्चा जन्माएकी बबिताको पीडामा सुनिता साहको साथ

रौतहट, २७ भदौ । अस्पतालको गेटमै प्रसव पीडाले छटपटाउँदै सडक पेटीमा बच्चा जन्माउन बाध्य सप्तरीकी बबिता पासवानको पीडामा समाजसेवी सुनिता साह (क्रान्ति)ले साथ दिएकी छन्। राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय

बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज

विराटनगरबाट चोरीका पाँच मोबाइल र नगद सहित दम्पती पक्राउ

विराटनगर । मोरङको विराटनगरबाट प्रहरीले चोरीका पाँच थान मोबाइल र नगदसहित एक दम्पतीलाई पक्राउ गरेको छ। भदौ २६ गते बिहान करिब ८ बजे विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट इलाका

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको

अपडेट : इलाममा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा फाकफोकथुम गाउँपालिका–६ की २७ वर्षीया कविता श्रेष्ठ र उनकी करिब ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठ

सडक ढलानका लागि बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने

काठमाडौं, २७ भदौ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान कार्यका लागि आज बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सडक पूर्ण रूपमा बन्द

ईलाममा अटो दुर्घटना हुँदा छ जना घाइते

ईलाम । ईलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन्। शनिबार साँझ करिब ५ बजे पोखरी–कमेरो भित्री कच्ची सडकखण्डमा मधेस प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो

परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन

धादिङ, २७ भदौ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको परेवाटार–मास्टार सडक खण्डमा आजदेखि निश्चित समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ। सडक

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं, २७ भदौ । लगातारको वर्षा, बाढी र पहिरोका कारण बागमती तथा कर्णाली प्रदेशका मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार

आजको मौसम: चार प्रदेशमा मध्यम देखि हल्का बर्षा हुने

काठमाडौं, २७ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।