समाज

आजको मौसम: चार प्रदेशमा मध्यम देखि हल्का बर्षा हुने

काठमाडौं, २७ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल

बाढीपीडितका लागि रौतहटको मुस्लिम समुदायले जुटायो एक लाख ३८ हजार सहयोग

रौतहट, २६ भदौ । रसुवा, भोटेकोशी र नुवाकोटका बाढीपीडितको सहयोगका लागि रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित मुस्लिम समुदायले एक लाख ३८ हजार १२० रुपैयाँ सहयोग रकम संकलन गरेको छ। नेपाली

सामुदायिक वनमा लुकाइ राखेको तीन नाल भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानपती सामुदायिक वनबाट प्रहरीले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ। शुक्रबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको

उदयपुरमा १ सय किलो १६४ ग्राम गाँजा सहित ५ जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ बाट १ सय १६४ ग्राम गाँजासहित पाँच जना पक्राउ परेका छन्। भदौ २५ गते प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहातर्फ जाँदै गरेका दुई

झापा र सुनसरीबाट १० लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

विराटनगर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। भदौ २५ गते गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी

भोजपुरको घोडेटार बजारमा आगलागी

भोजपुर । भोजपुरको घोडेटार बजारस्थित स्थानीय सितारा राईको घरमा आगलागी भएको छ। आगलागीबाट घरमा क्षति पुगेको जनाइएको छ। आगलागीको कारण तथा क्षतिको विस्तृत विवरण खुल्न बाँकी छ। घटनाबारे थप विवरण

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

सञ्जय मिश्रा/रौतहट, २६ भदौ । बाराको कलैयामा सुमो गाडीको ठक्करबाट एक अज्ञात पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार राति करिब सवा ९ बजे  कलैया–वीरगन्ज सडकखण्डको गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगन्जबाट कलैयातर्फ

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको ड्याम, उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । भदौ २६ गते बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२

काठमाडौंमा ग्यासको कालोबजारी : २६ सयमा सिलिन्डर बेच्ने पसललाई ३ लाख जरिबाना

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव र कालोबजारी चुलिएका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ठगी गर्ने व्यवसायीमाथि कारबाही थालेको छ। अभावको मौका

आजको मौसम: देशैभरी मध्यम तथा भारी बर्षा हुने

काठमाडौं, २६ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित छ।   जल तथा मौसम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।