समाज

भरुवा बन्दुक सहित संखुवासभाबाट एक जना पक्राउ,वेवारिसे एक भरुवा बन्दुक बरामद

संखुवासभा, भदौ १६ गते । संखुवासभाको मकालु गाउँपालिका–५ बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सोही वडाको छुट्टाछुट्टै स्थानबाट थप एक थान बेवारिसे भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

हेटौंडा, १६ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडक अवरुद्ध बनाएपछि हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्गहरूमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। सवारी जामलाई नियन्त्रण गरी आवागमन सहज बनाउन

ताप्लेजुङका वरिष्ठ साहित्यकार राजेश्वर थापा १ लाख ५१ हजार रुपैयाँसहित सम्मानित

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा वरिष्ठ साहित्यकार एवं साधक राजेश्वर थापालाई नगद १ लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरी सम्मान गरेको छ। नगरपालिकाको सभाहलमा मंगलबार आयोजित

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

सुभाष कायस्थ /जनकपुरधाम, १६ भदौ । विभिन्न माग राख्दै हरवा–चरवाहरु गत एक सातादेखि मधेश प्रदेश सरकारको प्रशासनिक निकाय मधेश भवन अगाडि धर्नामा बसेका छन् । पटक पटक रैली र विरोध प्रदर्शनको

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

सुभाष कायस्थ /जनकपुरधाम, १६ भदौ । रसुवा जिल्लामा आएको बाढीमा परेका पिडीतहरुको उद्धार, राहत तथा पुनस्थपनाका लागि भनी ठाउँ ठाउँमा विभिन्न संघ संस्थाहरुद्वारा भइरहेको राहत संकलन कार्यमा सिरहा प्रशासनले रोक लगाएको छ

१६ घण्टामै उद्धार भयो नारायणी अस्पतालबाट चोरिएको शिशु

सञ्जय मिश्रा/ रौतहट, १६ भदौ। वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिनको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ।   शिशु चोरीको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वाकी सबिना

रसुवा जोड्ने वैकल्पिक सडक निर्माणमा फिल्डमै खटिए बागमतीका मुख्यमन्त्री थापामगर

काठमाडौं, १५ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन आफैँ फिल्डमा खटिएका छन्।   मुख्यमन्त्री थापामगर एक्साभेटरसहित चोगटे–सरमथली–जिरोकिलो हुँदै

भीषण बाढीपछि माथिल्लो त्रिशूली-१ मा कार्यरत भारतीय नागरिक बेपत्ता, परिवारमा अनिश्चितता

सञ्जय मिश्रा/ रौतहट, १५ भदौ । रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा प्रशासनतर्फ कार्यरत ४२ वर्षीय भारतीय नागरिक रामप्रसाद घोष भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।   गत १०

उदयपुरमा जंगलबाट एक हजार १२२ किलो गाँजा सहित तीन जना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनको जंगलबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले एक हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो। सोमबार बिहान

बाढी-पहिरोको विपत्तिमा सावधानी अपनाउन रौतहट प्रशासनको आग्रह: नक्कली क्यूआरबाट साबधान

सञ्जय मिश्रा/ रौतहट, १५ भदौ । अविरल वर्षाका कारण विनाशकारी बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला जिल्ला प्रशासन कार्यालय रौतहटले राहत तथा सहयोगका नाममा हुन सक्ने ठगी र सामाजिक सञ्जालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।