विराटनगर, भदौ ११ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट
विराटनगर, भदौ ११ गते । सुनसरी, झापा, मोरङ र धनकुटाबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित रामजानकी मन्दिर पछाडि रहेको गाईगोठमा लुकाइछिपाइ राखिएको ४ सय
सुभाष कायस्थ/ जनकपुरधाम, ११ भदौ । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका करीब एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहिन रहेका छ्न । सम्पर्कविहिन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत
काठमाडौं, ११ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
विराटनगर । विराटनगरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले तयारी तीव्र पारेको छ । यही भदौ २० गते
काठमाडौं, १० भदौं । काठमाडौं महानगरपालिका विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । २०८३ भाद्र १० गते विहान भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी
वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–३, देबिथान चौक निवासी ९ वर्षीया आवन्ति श्रेष्ठको सर्पदंशबाट उपचारका क्रममा निधन भएको छ। मोहन श्रेष्ठकी छोरी आवन्तिलाई मंगलबार साँझ घरमै सर्पले टोकेको थियो। सर्पदंशपछि उपचारका
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान ठूलो बाढी आएको छ। तिब्बततर्फबाट एक्कासि ठूलो बाढी आएको बताइएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९
काठमाडौं, १० भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका