धनकुटा । धनकुटा जिल्ला नेकपा एमालेको नगर अधिवेशनमा महालक्ष्मी नगरपालिकाले जिल्लामै कान्छा अध्यक्ष र सचिव चयन गरेको छ । सम्पन्न अधिबेशनमा सर्वसम्मत नभएपछि मतदान प्रकृयाबाट अध्यक्षको टुंगो लगाइएको थियो। पार्टीको
धनकुटा,१३ कार्तिक । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा पाख्रीबास नगरपालिका वडा ४ को खेल मैदानमा अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप”
कार्तिक १३,धनकुटा । रक्षा मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालले मुलुकको विकास र समृद्धी कांग्रेसले मात्र गर्न सक्ने वताउनु भएको छ । शुक्रवार धनकुटाको छथरजोरपाटी गाउपालिका नेपाली कांग्रेस
धनकुटा । शहिदभुमिको समृद्धिको आधार शिक्षा स्वास्थ्य पर्यटन र कृषि भन्ने मुल नाराका सहित गाँउपालिकाले आर्थिक वर्ष २०७७-०७८ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाँउपालिकाको ७ वटै
धनकुटा,१२ कार्तिक । धनकुटा नगरपालिकाका पूर्व मेयर वाङ्गदी लामा निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौंको टिचिङ्ग अस्पतालमा निधन भएको एकीकृत समाजवादी पार्टी धनकुटाका अध्यक्ष अर्जुन राईले जानकारी दिनु
धनकुटा,१२ कार्तिक । पहिलो साता परेको अबिरल बर्षाका कारण धनकुटाको ४ सय ९५ हेक्टरमा लगाएकोकोदो बालीमा क्षति भएको कृषि ज्ञानकेन्द्र धनकुटाले दिएको जानकारी छ । जस अनुसार अनुसार पाख्रिवास नगरपालिकामा
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका वडा ४ को खेल मैदानमा अन्तर पालिका पुरुष फुटबल प्रतियोगिता “प्रथम पाख्रीबास कप” २०७८ कार्तिक १० बाट सुरु भएको छ ।पाख्रीबास युथ युनाइटेडको आयोजनामा भइरहेको
धनकुटा । जिल्ला खेलकुद विकास समिति धनकुटाको नयाँ पदाधिकारीहरूलाई पदभार तथा सपथ ग्रहण गराउने कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको खेलकुद विकास समितिको कार्यालयमा विहिबार एक कार्यक्रमका बिच नव नियुक्त
धनकुटा । शहिदभुमि गाउपालिकामा बिहिवार देखि मोतिबिन्दु सम्बन्धि नि:शुल्क आंखा जाँच शिविर सुरु भएको छ । गाउँपालिकाले मोतिविन्दु समस्या भएका बिरामीहरूलाई ( स्केनिङ) गरेर बिरामी छनौट गरि शल्यक्रिया तथा उपचार
कार्तिक १२,धनकुटा । नेपाल सरकारका रक्षा मन्त्री एवम् नेपाली कांग्रेसका प्रभवाशाली केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल अाज धनकुटा आउनु हुने भएको छ । रिजाल नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको बधाई