काभ्रे, १ भदौं । म्यादी प्रहरी युवतीसँग होटेलमा भेटिएका भकुण्डेबेसी प्रहरीका सई श्रेष्ठ माथि छानबिन सुरु भएको छ। प्रहरी कार्यालय भकुण्डेबेसीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठ एक युवतीसँग
ताप्लेजुङ, भदौ १। ताप्लेजुङको फुङलिङ नगरपालिका–स्थित भानु जन माध्यमिक विद्यालय अम्बिटार र हर्कजङ स्मृति प्रतिष्ठानबीच कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई वार्षिक अक्षय कोष पुरस्कार प्रदान गर्ने
विराटनगर । प्रहरीले झापा, मोरङ, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। झापाको बाह्रदशी गाउँपालिका–३ मा साउन ३१ गते विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले ईभी स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। सोमबार बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुुदूरपश्चिम प्रदेश ०१–००१
धादिङ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध
ललितपुर ,१ भदौ। प्रहरी भन्ने बित्तिकै धेरैको मानसपटलमा सुरक्षा, कानुन कार्यान्वयन र अनुशासनको तस्वीर आउँछ तर प्रहरी सेवाको अर्को महत्वपूर्ण पाटो पनि छ—मानवीय संवेदना। ललितपुर जिल्ला प्रहरी परिसरका एसपी गौतम
काठमाडौं, १ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ।
ललितपुर, ३१ साउन । ललितपुर महानगरपालिका–१०, पुल्चोकस्थित इम्बार्क कलेज परिसरअगाडि कलेजको पहलमा निर्माण गरिएको सार्वजनिक पार्कको औपचारिक उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतबार पार्कको उद्घाटन गरेका छन्।
काठमाडौं । अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले साउन ३१ गते दिउँसो ३ः३० बजेसम्मको अवस्थाअनुसार केही सडकखण्ड
वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले साउन ३१ गते वीरगञ्ज महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ