समाज

मोरङको कानेपोखरीमा लागूऔषध सहित दुई जना पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–२ थानटोलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कानेपोखरी–२ थानटोलका ३५ वर्षीय ‘डन’ भनिने रेवत कार्की र कानेपोखरी–३ का २६ वर्षीय सुजन ऋषिदेव

बेलकोट नगरपालिकाकाका संस्थापक मेयर खनालको निधन

नुवाकोट, ३१ साउन। बेलकोटगढी नगरपालिकाका संस्थापक मेय राजेन्द्ररमण खनालको निधन भएको छ। नेकपा एमाले नुवाकोट जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्ररमण खनालको उपचारको क्रममा असामयिक निधन भएको हो ।  

चितवनमा बाघको आक्रमणबाट ६० वर्षीय पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्। आज बिहान करिब ६ः४० बजे बस्तीमा

सुनसरीमा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि प्रहरीको आग्रह

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा अन्दाजी ३०/३२ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार गत साउन ३० गते दिउँसो करिब २ बजे बाटोको छेउमा नाम,

जाजरकोटमा पहिरोमा परी बेपत्ता आमा–छोरा मृत फेला

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ फारुल्लामा पहिरोमा परी बेपत्ता भएका आमा–छोरा मृत अवस्थामा फेला परेका छन्। शनिबार खसेको पहिरोमा परी बेपत्ता भएका रती खत्री र उनका छोरा ५४ वर्षीय ओमसिंह

अपडेट : जाजरकोटमा पहिरोमा परी दुई जनाको मृत्यु, दुई बेपत्ता

जाजरकोट, साउन ३१ गते । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्। पहिरोमा परी

विराटनगरमा २० किलो भन्दा बढी बेवारिसे अवस्थामा गाँजा बरामद

मोरङ, ३१ साउन । मोरङको विराटनगर महानगरपालिका–१८ इटाभट्टास्थित रेल्वे पटरीको छेउबाट प्रहरीले २० किलो ३२० ग्राम गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी गस्ती टोलीले साउन ३०

बाख्रा चराउन गएकी पाँच वर्षीया बालिका कलभर्टको खाल्टोमा डुबेर मृत्यु

रौतहट, ३१ साउन । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टबाट खसेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी छोरी फातमा खातुन

जाजरकोटमा पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते, तीन जना सम्पर्कविहीन

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्। गत साउन ३० गते दिउँसो करिब

आजको मौसमः देशभर मनसुनी वायुले धेरै ठाउँमा बर्षा हुने

काठमाडौं, ३१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।  



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।