समाज

पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि नारायणगढ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ। गत साउन ३० गते राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको

ट्री अफ द इयर नेपाल २०२६ः कोशीका प्रणय धाख्वा राष्ट्रिय विजेता

काठमाडौं, ३० साउन । वातावरण संरक्षण र वृक्षको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘ट्री अफ द इयर नेपाल २०२६’ को राष्ट्रिय उपाधि कोशी प्रदेशका प्रणय धाख्वाले जितेका छन्।  

मुस्ताङमा शंकास्पद ८ कन्टेनर सहित चालक नियन्त्रणमा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोष्टबाट प्रहरीले शंकास्पद अवस्थामा रहेका आठ वटा कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिएको छ। अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय

झापामा बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ

झापा, ३० साउन । बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५ सय रुपैयाँ जरिवाना तिर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत विराटनगर, इलाम

प्रविधिदेखि संगीतसम्म, आफ्नै लयमा हिँड्दै विराटनगरका अनुभव

लिना थापा,विराटनगर। उमेर जम्मा बाइस वर्ष, तर यो सहरमा यो नाम अहिले एउटा मात्र परिचयले चिनिँदैन। कर्पोरेट कार्यालयको जिम्मेवारी बोकेको हात, आफ्नै व्यवसायको जोखिम मोल्ने साहस, रोबोटिक्सको जटिल संसारमा रमाउने

ओखलढुंगामा भरुवा बन्दुक सहित एक जना पक्राउ

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने ३३ वर्षीय मोहन तामाङ रहेका छन्। प्रहरीका अनुसार साउन ३० गते

बोलबम यात्रामा ज्यान गुमाएका दम्पतीको एउटै चिहानमा अन्त्येष्टि

सञ्जय मिश्रा, रौतहट, ३० साउन । भारतको झारखण्डमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका रौतहटका एक दम्पतीको शनिबार एउटै चिहानमा अन्त्येष्टि भएकाे छ ।    दुर्घटनामा मृत्यु भएका १२ वर्षीय बालकको शव

झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ९ जना पक्राउ

विराटनगर, ३० साउन । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। साउन २९ गते झापाको बिर्तामोड नगरपालिका–३ बाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी

मोरङको कानेपोखरीमा २.५० ग्राम खैरो हेरोइन सहित एक जना पक्राउ

मोरङ, ३० साउन । मोरङको कानेपोखरी गाउँपालिका–६ नरसरी डाँडाबाट प्रहरीले २.५० ग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव यथावत, धेरै ठाउँमा बर्षा हुने

काठमाडौं, ३० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।