विश्व

‘नेपाली बोल्छौं तर हामी नेपाली होइनौं’

पहाडमा सबैकुरा ठिक थियो । मानिसहरु आफ्नो दैनिकीमा व्यस्त थिए । पर्यटकहरुको आवतजावत जारी थियो र दार्जिलिङको चौबाटोमा राखिएको आदिकवी भानुभक्त आचार्यको प्रतिमाले गोर्खालीलाई आफ्नो मातृभाषा नेपालीको सधैं याद दिलाइरहेको

बाढीपहिरोमा परी चीनमा १४१ जना बेपत्ता

चेङडु (चीन) १० असार । चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन् । पहिरोले ४६ ओटा घरहरु पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी

क्युबा नीति उल्ट्याउँदै राष्ट्रपति ट्रम्प

काठमाडौँ, १० असार । आफ्नो कार्यकालको उत्तरार्धमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले बडो मेहनतका साथ क्युबासँग गर्नु भएको बिभिन्न राजनीतिक सम्झौता र सम्बन्ध नवीकरणको कामले अबभने निरन्तरता नपाउने खतरा बढेको

प्रहरी अधिकारीको कुटेर हत्या

श्रीनगर (भारत), ९ असार । भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ । कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट

उत्तर कोरियाले अमेरिकामा हान्न सक्ने नयाँ रकेट इन्जिनको परीक्षण गर्‍यो

काठमाडौं, ९ असार । उत्तर कोरियाले नयाँ रकेट इन्जिनको परीक्षण गरेको दाबी अमेरिकाले गरेको छ । उक्त परीक्षण अमेरिकासम्म पुग्ने मिसाइल बनाउने प्रोजेक्ट अन्तर्गत भएको अमेरिकाको दावी छ । यो

बिमल गुरुङ जिटिएबाट किन बाहिरिए ? के हो जिटिए ? – दार्जिलिङमा अब गोर्खाल्याण्ड नै आन्दोलनको एक मात्र एजेण्डा बन्दै…

दार्जिलिङका राजनीतिक दलहरुले फेरि एक पटक गोर्खाल्याण्डको माग उठाएका छन्। हाल आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा दार्जिलिङमा अनिश्चितकालीन हड्ताल जारी छ। अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ

‘१ हजार लाइक, नभए यसलाई तल झारिदिन्छु’

फेसबुकमा लाइक पाउने लोभमा आफ्नो बच्चालाई १५ औं तल्लामाथिबाट झुण्ड्याउने एक बाबुलाई अल्जेरियामा २ वर्षको जेल सजाय दिइएको छ । उनले आफू बस्ने भवनको १५ औं तल्लामाथि आफ्नो बच्चाको टिसर्ट

फिलिपिन्समा बन्दुकधारीद्वारा प्राथमिक विद्यालय कब्जागरी बालबालिका बन्धक

मारावी (फिलिपिन्स), ७ असार । फिलिपिन्सको एक विद्यालयका कैयौं विद्यार्थीलाई यहाँका हतियारधारीले बन्धक बनाएको खबर छ । सो जानकारी फिलिपिन्सको सेनाले बुधबार दिएको हो । बुधबार विद्यार्थीहरु विद्यालयमै रहेको मौकामा

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई गोर्खा सैनिकले पठाए यस्तो चेतावनी – भिडियो सहित

काठमाडौं, भारतीय सेनाको गोर्खा रेजिमेन्टमा रहेका जवानहरुले आवश्यक परे गोर्खाल्याण्डको लागि जागिरबाट राजिनामा दिएर युद्धमा होमिने सन्देश पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई पठाएका छन्। हातमा अत्याधुनिक हतियार बोकेका गोर्खासेनाले आफुहरुलाई

आगोसँग नखेल्न गोर्खा जनमुक्ति मोर्चालाई मुख्यमन्त्री बेनर्जीको चेतावनी

आषाढ, मुख्यमन्त्री ममता बेनर्जी दार्जिलिङमा हिंस्रक आन्दोलन गरिरहेका गोर्खा जनमुक्ति मोर्चासँग एकपटक फेरि शान्तिको अपिल गरेकी छन् । उनले यस्ता किसिमका क्रियाकलाप कुनै पनि हालतमा सहेर नबस्ने चेतावनी समेत दिएकी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।