विश्व

भारतमा सन् २०१२ सम्झाउने अर्को बलात्कारको घटना, ३५ बर्षीया महिलालाई अपहरण गरी ३ जनाले गरे चार घन्टासम्म बलात्कार

नयाँ दिल्ली, ६ असार । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राति भएको छ ।

गर्भवतीले के खाने के गर्ने ? बिज्ञहरुमै विवाद

नयाँ दिल्ली, ६ असार । भारतमा गर्भवतीले के खान हुने र के नहुने भनी एक सरकारी कार्यालयले नै जारी गरेका विज्ञापन एवम् सन्देशको विषयलाई लिएर स्वास्थ्यका विज्ञहरुबीच नै विवाद उत्पन्न

अमेरिकी सैन्य शिवीरनजिकै ८ अफगान सुरक्षा गार्डको हत्या

काबुल, ६ असार । अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा अवस्थित प्रमुख अमेरिकी सैन्य शिवीरनजिकै एम्बुसमा पारेर आठ स्थानीय अफगान सुरक्षा गार्डको हत्या गरिएको समाचार छ । एक स्थानीय अधिकारीले सोमबार रातिको

कतार नसच्चिए बर्षौ एक्लिनुपर्छ : युएई

पेरिस, ५ असार । कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढ्ने हो भने खाडी मुलुकसँगको कुटनैतिक सम्वन्ध लामो समयसम्म कायम रहने युनाइटेड अरब इमिरेट्स (युएई)ल सोमबार जनाएको छ । खाडी मुलुक

दार्जिलिङको शवयात्रामा हजारौं सहभागी, दार्जिलिङबासीलाई घर–घरमा कालो झन्डा राख्न उर्दी गर्दै विरोधमा उत्रिन आग्रह (भिडियो सहित)

सेनाको गोलीले मृत्यु भएका आफ्ना समर्थकलाई श्रद्धाञ्जली दिँदै दार्जिलिङबासीले आइतबार ‘श्रद्धाञ्जली र्‍याली’ प्रदर्शन गरेका छन्। आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा हजारौंको संख्याका स्थानीयले गोलीले मृत्यु भएकाहरूको शव दार्जिलिङ बजार परिक्रममा

दार्जिलिङको आन्दोलन झनै हिंसात्मक बन्दै, झडपमा गोली चल्यो, तीनको मृत्यु

दर्जिलिङमा गोली लागी तीन जना आन्दोलनकारीको मृत्यु भएको छ। आन्दोलन सुरु भएको दशौँ दिन आज बिहान ११ बजेपछि भएको झडपमा प्रहरीले गोली चलाउँदा आन्दोलनले हिंसात्मक रुप लिएको छ। ‘हामीले अहिलेसम्म

दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काकाले पर्यटक भागे

कोलकाता, २९ जेठ । दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ । दार्जिलिङ घुम्न आएका पर्यटक सोही कारणले भाग्न लागेको

कतारको राजनीतिक संकटको कारण : दुई मुसलमानको टक्कर

जेठ २६ । कतारको राजनीतिक संकट को तार इरान र साउदी अरबबीच कयौं सालबाट जारी दुश्मनीसँग जोडिएको छ । साउदी अरबले कतारसँग राजनीतिक सम्बन्ध तोड्ने कदम कतारका अमीर शेख तमीम

यस्तो छ साउदी अरब र इरानबीचको दुश्मनीको खास कारण…

एजेन्सी । इरानको संसद र आयातुल्लाह खुमेनीको समाधीस्थलमाथि भएको हमलामा १२ जनाको हत्या गर्ने तीन जना आक्रमणकारी मारिएका छन् । यो हमलाको जिम्मेवारी सुन्नी चरमपन्थी संगठन आईएसले लिएको छ ।

साउदी अरबले भन्यो,- कुनै पनि बेला कतारमाथि आक्रमण हुनसक्छ

साउदी अरबले कतार माथि कुनै पनि बेला आक्रमण हुन सक्ने बताएको छ । न्स्ट्च्यिुट फर गल्फ अफेयर्सका संस्स्थापक र निर्देशक प्राध्यापक अली अल–अहमदले कतार माथि कुनै पनि बेला हमला हुन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।