विश्व

नाइट क्लबको छानो खस्दा मृत्यु हुने ७९ पुगे

काठमाडौं, २७ चैत । डोमिनिकन रिपब्लिकमा मंगलबार राति भएको भयानक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।   राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबको छाना अचानक भत्किँदा ७९ जनाको मृत्यु

चीनको अस्पतालमा आगलागी हुँदा जलेर २० को मृत्यु

काठमाडौं, २७ चैत । उत्तरी चीनको हेबेई प्रान्तमा एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको एउटा दुखद दुर्घटना भएको छ ।    मंगलबार राति करिब ९ बजे चेङ्दे

इरानकाे कोइला खानीमा ३ अफगानी सहित ७ को मृत्यु

तेहरान, २७ चैत । उत्तरी इरानको एक कोइला खानीमा ग्यास चुहावटका कारण त्यहाँ काम गर्ने ७ कामदारको मृत्यु भएको छ ।    सरकारी समाचार एजेन्सी इरनाका अनुसार सो दुर्घटनामा परी

सामाजिक सञ्जालले सबन्धबिच्छेद बढाउन थालेपछि कुवेतमा जागरण अभियान

काठमाडौं, २६ चैत । पति–पत्नीबीच बढ्दो झगडा र सम्बन्धविच्छेद संसारभरका परिवारका लागि समस्या बनेको छ ।    धेरै देशका सरकारहरू पनि यसबाट चिन्तित छन्। कुवेतको न्याय मन्त्रालयको पारिवारिक विवाद विशेषज्ञ

साउदीले लगायो भारत सहित १४ देशमाथी भिषा प्रतिबन्ध

काठमाडौं, २५ चैत । इस्लाम धर्मको गढ मानिने साउदी अरबले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ । साउदी अरेबिया सरकारले यो अस्थायी प्रतिबन्ध व्यापार र

जेलेन्स्कीको गृह नगरमा बर्षकै सबैभन्दा ठुलो रूसी हमला, १८ को मृत्यु

किभ, २३ चैत । मध्य युक्रेनी सहर क्रिभिई रिहको आवासीय क्षेत्रमा रुसी मिसाइल आक्रमण भएको छ ।   सो आक्रमणमा परी ९ बालबालिका सहित कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय

बिमस्टेकमा हस्ताक्षर समारोह सुरू

काठमाडौं, २१ चैत । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सुरू भएको छ ।    जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

ट्रम्पद्दारा १०० देश माथी पारस्पारिक करकाे आदेश, अटो मोबाइलमा २५ प्रतिशत

 काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीनलगायत धेरै देशमा पारस्परिक कर लगाउने घोषणा गरेका छन् । ट्रम्पको यो ट्यारिफलाई  ‘डिस्काउन्टेड रेसिप्रोकल ट्यारिफ’ नाम दिइएको छ । र,

विनाशकारी भूकम्प गएको पाँच दिन पछि १२ घन्टाको प्रयासमा भग्नावशेषवाट जिउँदै निकालियो

म्यानमार, २१ चैत । भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ ।    गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि

म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता

म्यानमार, २१ चैत । गत साता गएको बिनाशकारी भूकम्पमा परी  मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ ।   सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।