काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट अप्रत्याशित रूपमा बाहिरिएपछि साबिक विजेता अमेरिकाका खेलाडीहरूको चौतर्फी आलोचना सुरु भएको छ । यो विश्वकपको आफ्नो पहिलो खेलदेखि नै अमेरिकी खेलाडीहरू
काठमाडौं : श्रीलंका वायुसेनाको तालिम विमान सोमबार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा पाइलट र एक अधिकारीको मृत्यु भएको वायुसेनाका प्रवक्ताले बताएका छन्। श्रीलंका वायुसेनाका कमाण्डर एयर मार्शल उदेनी राजपक्षेले
विश्व उष्णीकरण तथा जलवायु परिवर्तनले विश्वमा विभिन्न खाले भयानक असरहरु देखाउन थालिसकेको छ । वैज्ञानिकहरुका अनुसार तापमान वृद्धिको यो दरलाई कम गर्न नसकिएमा यो शताब्दीको अन्त्यसम्ममा हामीले विध्वंशकारी नतिजाहरु भोग्नुपर्नेछ,
काठमाडौं । यदि कुनै कम्पनीले ट्विटरमा गरेका गतिविधिहरूका आधारमा आफ्ना कर्मचारीलाई दुर्व्यवहार गर्छ भने एक्स (पहिले ट्विटर) ले उक्त व्यक्तिको लागि सम्पूर्ण कानूनी खर्च वहन गर्ने एलन मस्कले घोषणा गरेका
दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । उडान भर्नु ठिक अघि विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यसै कारण विमानले उडान भर्न एक
काठमाडौं । मद्रास इन्टरनेशनल सर्किटमा मोटरसाइकल रेसिङ च्याम्पियनसिपको क्रममा बेङ्गलुरुका १३ वर्षीय राइडर कोपरम श्रेयस हरीशको शनिबार मृत्यु भएको छ। उनी एमआरएफ एमएमएससी एफएमएससीआई इन्डियन नेशनल मोटरसाइकल रेसिङ च्याम्पियनसिप २०२३
मानिसहरूले विश्व कीर्तिमान पनि के–केमा राख्छन् । हालै एक युवतीले सबैभन्दा ठुलो आवाजमा डकारेर वर्ल्ड रेकर्ड राखेकी छिन् । अमेरिकाकी एक युवतीले १०७.३ डेसिबलमा डकारेर पुरानो कीर्तिमान तोडेकी हुन् ।
काठमाडौं । दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) अस्पतालमा सोमबार बिहान आगलागी भएको छ । एम्सको आकस्मिक कक्षको ठिक माथि इन्डोस्कोपी कोठामा आगलागी भएको बीबीसी हिन्दीले उल्लेख गरेको
नयां दिल्ली । ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता (सन्
पाकिस्तान/पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् । ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको हजारा एक्सप्रेस रेलका