विश्व

खाद्य बजारमा जीवित ज,ङ्गली जी,वजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

जेनेभा,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ । डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन

भारतद्वारा रुसी खो,प “स्पुतनिक भी” लाई अनुमति

नयाँदिल्ली ,भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति

एकैदिनमा ९०४ जनाको मृ,त्यु भएपछि

नयाँदिल्ली, भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृ,त्यु भएपछि यस प्रकोपबाट मृ,त्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक

सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मा,रिएका

म्यान्मार,म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृ,त्यु भएको समाचारमा जनाइएको छ । अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२

पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना स,ङ्क्रमित

नयाँ दिल्ली, भारतमा को,रोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी स,ङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

६ म्याग्नीच्यूडको भूकम्प

जकार्ता, इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भू,कम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भू,कम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको

एकै दिन झण्डै डेढ लाख स,ङ्क्रमित

नयाँ दिल्ली, भारतमा को,रोनाभा,इरसबाट एकै दिन झण्डै डेढ लाख स,ङ्क्रमित भएका छन् । यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् । उनीहरुका

भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना स,ङ्क्रमित

नयाँदिल्ली ,भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै स,ङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना स,ङ्क्रमित भएका हुन् ।

प्रधानमन्त्री मोदीलाई कोरोनाको दोस्रो खो,प

नयाँ दिल्ली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाउनु भएको छ । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उहाँले खोप

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप

टोकियो, जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।