धर्म/दर्शन

किन मनाईन्छ दशैँ, के छ दशैँको महत्व ?

काठमाडौँ । दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्बि नेपालीहरुले बुझिहाल्नुहुन्छ मासु खाने, रमाईलो गर्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दशैँको महत्व ? पक्कै हैन, यसका

बाढी र पहिराले सडक बगाएपछि दशैँमा सुनसान बन्यो पाथीभरा

काठमाडौँ । हरेक वर्ष दशैँमा भक्तजनको भीड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् ।

कति बेला छ दशैँको टीकाको शुभ साइत ?

काठमाडौं । बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज

गोदावरी कुण्ड: प्रकृति र आस्थाको संगम

रोशन पोखरेल,काठमाडौं । काठमाडौं उपत्यकाको दक्षिणपूर्वमा, ललितपुरको गोदावरी नगरपालिकामा अवस्थित गोदावरी कुण्ड एक पवित्र तीर्थस्थल हो, जहाँ प्रकृति र धर्मको अनोठो संगम भेट्न सकिन्छ । पाटनको लगनखेलबाट करिब ११ कि.मि.

आजबाट सुरु भयो सोह्र श्राद्ध, यस्तो छ धार्मिक विश्वास

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले

आज इन्द्रजात्रा पर्व मनाइँदै,काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर,

आज विश्वकर्मा पूजा,भगवान विश्वकर्माको पूजा गरेर मनाइँदै

काठमाडौँ । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात्

इन्द्रजात्रा आजदेखि प्रारम्भ

काठमाडौँ  । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ । हनुमानढोका

यस्तो छ दशैं र तिहारको शुभ साइत

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका)

सप्तऋषिको विधिपूर्वक पूजाआराधना गरेर बिदा गरियो तीज

धनकुटा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आइतबार धनकुटामा समेत ऋषिको पूजा आराधना गरी मनाइएको छ । धनकुटाको मूलघाट सहितका विभिन्न स्थानमा रहेका मन्दिर तथा घरघरमा ऋषि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।