धर्म/दर्शन

धनकुटामा समेत यसरी कृष्ण जन्माष्टमी पर्व मनाइदै

धनकुटा,३ भदौ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व धनकुटाका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरहरुमा आराधना गरी मनाइँदै छ। भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज कृष्ण जन्माअष्टमी

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजन पूजाआजा गर्दै

काठमाडौँ, ३ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौं, ३ भदौ । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ

धनकुटाका विभिन्न शिवालयहरुमा पुजा आराधना सहित सकियो साउनको ब्रत

धनकुटा,३० साउन । आज साउन महिनाको अन्तिम सोमबार धनकुटाका विभिन्न स्थानमा रहेका शिवालयहरूमा श्रद्धालुहरुले पुजा आराधना गरेका छन् । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले

शिवालयमा भक्तजनको भीड

काठमाडौँ, ३० साउन । सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम

पशुपतिनाथमा जनैपुर्णिमाको रौनक

काठमाडौं, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा

काठमाडौं, २७ साउन । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक

धनकुटाको हिलेमा सुरु भयो लाखे नाच

धनकुटा । धनकुटाको हिलेबजारमा आज देखि नेवारी समुदायको परम्परागत जात्रा लाखे जात्रा सुरु भएको छ । हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट झिगुनेवा समाज हिलेले निकालेका हुन्

बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको वार्षिकोत्सव मनाईदै

धनकुटा । नागपञ्चमी पर्व नागको पूजा गरि मनाईदैछ । नागपञ्चमीको अवसर पारि धनकुटा नगरपालिका १ हिलेमा अवस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको वार्षिकोत्सव मनाईदैछ । आज यो मन्दिरको १२ औं वार्षिकोत्सव

धनकुटामा पनि आज गठेमंगल पर्व मनाइदै

धनकुटा,१० साउन । धनकुटा पनि आज नेवार समुदायमा प्रचलित गठे मंगल पर्व आज मनाई रहेको छ । रा’क्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले धनकुटा सदसमुकाम सहित अन्य नेवार बसोबास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।