दिलकुमार लिम्बू/ताप्लेजुङ, १४ मंसिर ।माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकाेप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि
जनकपुर, १३ मङ्सिर । हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ । प्रत्येक वर्ष झँै यसवर्ष पनि यही मङ्सिर १७ देखि २२ गतेसम्म साताव्यापी
मुुग्लिन, ५ मङ्सिर । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई
रमेश गिरी,भक्तपुर, ४ मङ्सिर। साँझ ढल्किँदै गयो, मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्तीभित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो । बत्तीले झिलिमिली बनेका चोकचोक, गल्लीगल्लीमा रहेका विभिन्न मठमन्दिर र पाटी
राजकुमार पराजुली,काभ्रेपलाञ्चोक, ४ मङ्सिर । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला
डोटी, ३ मङ्सिर ।सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु भएको छ । यहाँका नौ जिल्लामध्ये विशेषगरी सात पहाडी जिल्लामा विभिन्न देवी–देवताका जाँत अर्थात् जात्रा (मेला) सुरु भएका छन्
काठमाडौँ, ३ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ५ गुरुङ खोप स्थितको पाथिभरा मन्दिरमा भोलि विशेष पूजा आराधना गरिदैछ । मंशिर पूर्णिमाको अवसरमा मन्दिरमा विषेश पूजा आराधनाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको
ब्रह्मश्री मित्र,काठमाडौं, १ मंसिर ।हामी मौनताको सागरमा नगइकन मनको गागर लिएर सागरलाई पिउन खोज्यौं। यसले गर्दा सबै मानिस भ्रममा भए, उनीहरु इमोसनल्ली असन्तुलित भए। उनीहरु फिजिकल्ली, मेन्टली, इन्टिलिजेन्ट्ली र स्प्रिचुअल्ली
काठमाडौँ, २९ कात्तिक ।कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात्