खेलकुद

१२ औं रारा कपको उद्घाटन खेलमा आयोजकलाई हराउँदै सुनसरी सेमी फाईनलमा प्रवेश

देव याखा/बैसाख ३०,(चौबिसे) धनकुटा । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा १२ औं रारा गोल्डकप फटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ । उत्घाटन खेल ४–० को अन्तरले आयोजक राजारानी फटबल क्लव राजारानीलाई

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं, २९ बैशाख । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।    कोहलीले सोमबार इन्स्टाग्राममा लेखेका छन्– टेस्ट क्रिकेटले मलाई परिक्षण गरयो,  मलाई आकार दियो, मलाई पाठ सिकायो जुन

कराते महासंघ कोशीमा बोर्डको हस्तक्षेप,वैधानिक समिति विस्थापित गर्ने पर्शुरामको षड्यन्त्र

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशीद्वारा नेपाल कराते महासंघ कोशी प्रदेशमा गठित गरिएको तदर्थ समितिले गम्भीर विवाद सिर्जना गरेको छ । बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले ‘आन्तरिक विवाद’ को

आइपीएलका बाँकी खेल दक्षिण भारतका तीन सहरमा

नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो ।    अब यो

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

काठमाडौं,  २८ बैशाख । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा गरिएको छ ।   नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको

बीसीसीआई समक्ष कोहलीले भने, ‘अब म टेस्ट क्रिकेटवाट सन्यास लिन्छु’

मुम्बई, २८ बैशाख । भारतीय क्रिकेट विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णयबारे बीसीसीआईलाई जानकारी दिएका छन् ।    तर, बीसीसीआईले यस विषयमा विराट कोहलीलाई मनाउन खोजिरहेको छ । बीसीसीआईले

विराटनगरमा कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप सुरु

विराटनगर । विराटनगरमा कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको

अष्ट्रेलियाका पुर्व क्रिकेटर म्याकगिल कोकिन मुद्दा दोषी ठहर, तोकियो सजाय

सिडनी, २७ बैशाख । अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ ।    अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो

नेपाली महिला क्रिकेटमा आज बहराइनसँग भिडदैँ

काठमाडौं, २७ बैशाख। नेपाली महिला क्रिकेट टाेलीले आज  बहराइनसँग भिडदैँछ ।   आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज दाेस्राे खेल बहराइनसँग खेल्न लागेकाे हाे ।      आइसीसी

रुपेश जैसवालले उचाले कोप चेसको उपाधि

ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस  प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन्।             प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।