खेलकुद

यी हुन सबैभन्दा १० लामा छक्का प्रहार गर्ने खेलाडी, पाकिस्तानीकाे १५३ मिटरकाे पहिलाे रेकर्ड

काठमाडौं, २ जेठ । क्रिकेटको संसारमा चौका र छक्काको कुरा गर्ने हो भने आजको तिब्र गतिको क्रिकेटको युगमा यो अलि अनौठो लाग्छ तर यो समाचारमा हामी तपाईहरुको लागि सम्पूर्ण क्रिकेट

रारा गोल्डकप : सर्लाहीलाई हराउँदै ललितपुर सेमीफाईनलमा

देव याखा/जेठ २,(चौबिसे)धनकुटा । सर्लाहीको बागमती युथ क्लबलाई ट्राईब्रेकरमा हराउँदै चर्च ब्वाइज यूनाइटेड ललितपुर १२ औं रारा गोल्डकप फुट प्रतियोगिताको सेमी फाईनलमा प्रबेश गरेको छ । धनकुटाको चौबिसे गाउँपालिका स्थित

नेपाल ६ बिकेटले बिजयी, बहराइन समुह चरणवाटै बाहिरियो

  काठमाडौं, १ जेठ । नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको छ । आइसिसी महिला ट्वान्टी(२० विश्वकप एसिया छनोटमा बिहीबार नेपालले बहराइनविरुद्ध डकवर्थ

जित्नै पर्नै दबाबका बिच नेपाल बहराइनसँग भिडदैँ

काठमाडौं, १ जेठ । नेपाली महिला क्रिकेट टोलीले आज बहराइनविरुद्ध खेल्दैछ ।    थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो ।  

स्कटल्याण्ड जाने क्रिकेट टोलीको बिदाई, कप्तान पौडेल गएनन

काठमाडौं ।आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ ।   नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रिय

सिराहालाई हराउँदै युनाईटेड झापा सेमी फाईनलमा

देव याखा/(चौबिसे)धनकुटा । सिराहाको सलहेस युथ क्लबलाई ट्राईब्रेकरमा हराउँदै बिर्तामोड युनाईटेड क्लव झापा १२ औं रारा गोल्डकप फटबल प्रतियोगिताको सेमी फाईनलमा प्रबेश गरेको छ । धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीको

रारा गोल्डकप :तेस्रो खेलमा विर्तामोड युनाइटेड विजयी 

ईश्वर थापा/धनकुटा, ३१ बैशाख । धनकुटाको राजारानीमा जारी १२ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा झापाको विर्तामोड युनाइटेड क्लब विजयी भएको छ ।  रारा फुटबल क्लब राजारानीको आयोजनामा  भइरहेको

१२ औं रारा गोल्डकप फुटबल : डाँडाबजारलाई पराजित गर्दै बेलबारी सेमीफाईनलमा

देव याखा/बैसाख ३०,(चौबिसे)धनकुटा । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा जारी १२ औं रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाईनल खेल मोरङको एल.एक्स.फुटबल क्लब बेलबारी संग धनकुटाको डाँडा बजार फुटबल क्लव पराजित

नेपाल हङकङसँग पराजित

काठमाडौं, ३० बैशाख । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग डकबर्थ लुइस पद्धति (डिएलएस) का आधारमा सात विकेटको हार बेहोरेको छ ।   जितसँगै तीन खेलमा चार अंक जोडेको

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ

काठमाडाैं, ३० बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ ।   जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे ।  



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।