खेलकुद

खेल रद्द भए पछि नेपाल र हङकङले बाढे अंक

काठमाडौं, २६ बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ ।   खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का छन् ।

एन्फाको साधारणसभामा छिर्न गणेश थापालाई रोक

धुलिखेल, २६ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्व अध्यक्ष गणेश थापामाथी रोक लगाएको छ।   धुलिखेलमा सुरू हुन लागेको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएको

एन्फाको साधारणसभा धुलिखेलमा

काठमाडौं, २६ बैशाख। अखिल नेपाल फुटबल संघको साधारणसभा सुरू हुदैछ।    काभ्रेको धुलिखेलमा सो साधारणसभा सुरू हुन लागेको हो। यो साधारणसभा नियमित हो।   यो साधारणसभामा पुर्व अध्यक्ष गणेश थापाको

नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टाेलीले आज हङकङ बिरूद्द पहिलाे खेल खेल्दैछ ।   आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ बिरूद्द पहिलाे खेल खेल्न लागेकाे हाे ।   

नेपाली महिला क्रिकेट खेलाडीको बैंककमा अभ्यास सुरू

  काठमाडौं, २५ बैशाख।आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ। भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको छ। विश्वकप छनोट मे ९ देखि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २५ बैशाख । पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजा सहित पिएसजी च्याम्पियन्स

साउदी लिगमा अल नासर पराजित

रियाद, २५ बैशाख । साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।    गए राती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो ।  

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

काठमाडौं, २५ बैशाख । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भण्डारी ‘साम्बा’ ले ह्याट्रिक गरेकी छन् ।   साम्बाको ह्याट्रिकमा फ्रेन्च क्लब एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिगमा जित हासिल गरेको छ

कोलकाता माथी चेन्नई सुपर किंग्स २ विकेटले विजयी

काठमाडौं, २५ बैशाख । आईपीएलको ५७ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।    चेन्नईले पावर प्लेमा ५ विकेट गुमाएर लक्ष्य

धनकुटाको राजारानीमा बैसाख २९ बाट रारा फुटबल प्रतियोगिता हुने

देव याखा/धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानीमा जिल्लाकै ठूलो नगद राशी भएको १२ औं रारा गोल्डकप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउने बैसाख २९ गते देखि जेठ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।