खेलकुद

साँगुरीगढीमा वैशाख पूर्णिमा तथा गणतन्त्र दिवसको अवसर पारेर प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता हुने

हिराराज राई,धनकुटा । साँगुरीगढी गाउँपालिका–८ तातोपानी स्थित सृजनशील युवा क्लवको आयोजनामा, वैशाख पूर्णिमा तथा गणतन्त्र दिवसको अवसर पारेर प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता सृजनशील खेलमैदानमा हुने भएको

हाइ अल्टिच्युड ट्रेनिङका लागि एन्फाका खेलाडी मनाङमा

काठमाडौं, २१ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफनो खेलाडीहरूलाई हाइ अल्टिच्युड तालिमका लागि मनाङ लगेको छ । यतिखेर खेलाडीहरू मनाङमा चिसोमा रमाइरहेका छन । कोही ढुंगा बोकिरहेका छन

२ रनले बैंगलौरसँग चेन्नई पराजित, बैग्लौरको प्ले अफ लगभग पक्का

काठमाडौं, २१ बैशाख । रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै आईपीएल २०२५ मा आफ्नो सफल सिलसिला जारी राखेको छ।  अन्तिम ओभरमा नै बेंगलुरुले पहिले

साविक विजेता आर्मी पराजित गर्दै पुलिसले जित्यो एमएम कप क्रिकेटको उपाधि

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता त्रिभुवन आर्मी क्लवलाई २४ रनले पराजित गर्दै नेपाल पुलिस क्लवले

विराटनगरमा जारी एमएम कप क्रिकेटमा साविक विजेता आर्मीले पायो २ सय ४० रनको लक्ष्य

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा साकिक विजेता आर्मीले २ सय ४० रनको लक्ष्य पाएको छ । पूर्व

एनईएसी क्लबद्वारा भलिबल खेलाडीको सम्मानसहित विदाई

विराटनगर । व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी

आसामलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री

विराटनगरमा जारी एमएम कप क्रिकेटमा आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्वल विजयी भएको छ । पूर्व प्रधानमन्त्री

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी बिजयी

काठमाडौं, १७ बैशाख । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा जीत हासिल गरेको छ ।   इमिरेट्स स्टेडियममा भएको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनल पेरिस सेन्ट जर्मेनसँग १–० ले पराजित

विराटनगरमा जारी तेस्रो संस्करणको एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।