खेलकुद

इक्युवालिटि कप क्रिकेट फाइनलमा मोरङ र सप्तरी भिड्ने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् ।

आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने

काठमाडौं, १९ चैत । आज आईपीएल २०२५ मा पहिलो पटक ती दुई खेलाडी आमनेसामने हुने समय आएको छ, जसमा ५३.७५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । मतलब दुबै यस

एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने

काठमाडौं, १९ चैत ।विभागीय टोली नेपाल एपिएफ क्लबले २०८१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ ।    आगामी शुक्रबार हुने अवार्ड कार्यक्रममा वर्ष

आईपिएलः मुम्बईको पहिलो जीत, कोलकाता ८ विकेटले पराजित

काठमाडौं, १९ चैत । बलरको उत्कृष्ट प्रदर्शनका आधारमा मुम्बई इन्डियन्सले १८ औं सिजनमा पहिलो जित दर्ता गरेको छ ।    सोमबार वानखेडे रंगशालामा भएको खेलमा टोलीले कोलकाता नाइट राइडर्सलाई ८

सहिद भीमनारायण गोल्डकप : गाईघाट फुटवल क्लब उदयपुर विजयी

धनकुटा,१८ चैत । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करण दोस्रो खेलमा गाईघाट फुटवल क्लब उदयपुर विजयी भएको छ । धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा आज भएको प्रतियोगितामा

सहिद भीमनारायण गोल्डकप फुटवल : आयोजक धनकुटालाई हराउंदै नमोबुद्ध युथ फुटबल क्लब सप्तरी सेमिफाइनलमा प्रबेश

धनकुटा,१७ चैत । धनकुटामा आजबाट सुरु भएको सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करण पहिलो खेलमा नमोबुद्ध युथ फुटबल क्लब सप्तरी विजयी भएको छ । धनकुटाको तल्लो टुडिखेलमा आज

धनकुटाको सहिदभूमिमा सम्पन्न सहिद प्रकाश थापा स्मृति कप भलिबल प्रतियोगिताको उपाधि षडानन्द नगरपालिका भोजपुरलाई

नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं-१ घंघरुमा पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्त्तरपालिका स्तरीय खुुल्ला पुरुष भलिबल प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका विजेता बनेसँगै शनिबार सम्पन्न भएको छ

आयोजक बन्यो टि–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन

विराटनगर । आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन भिडन्तमा घरेलु टिम मोरङ जिल्लालाई

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस बन्यो लगातार दाेस्राे पटक पनि च्याम्पियन

काठमाडौं, १६ चैत । नेपाल पुलिस क्लब लगातार दोस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।   अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले

प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा

काठमाडौं, १६ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।    उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छिन्।  



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।