सुनसरी, असोज १२ गते । सुनसरीको कोशी गाउँपालिका- ७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज
मोरङ । मोरङकी एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । शुक्रबार बिहान करिब ४ बजे रतुवामाई नगरपालिका–६ निवासी प्रदीप नेपालीकी श्रीमती सविता दाहाल नेपालीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्
काठमाडौ । काठमाडौबाट बिराटनगर जाँदै गरेको माइक्रोबस आज बिहान दुर्घटना भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत रामपुरमा दुर्घटना भएको हो । माइक्रोबस सडकबाट तल खसेर यात्रुहरु घाइते भएता पनि
मोरंग । सुन्दरहरैँचाको सुकुना बहुमुखी क्याम्पसले फेरि एकपटक देशकै शैक्षिक उत्कृष्टताको प्रमाण प्रस्तुत गरेको छ। हालै प्रकाशित BBA पाँचौं सेमेस्टरको नतिजामा क्याम्पसकी छात्रा प्रभा थापाले ४.० SGPA ल्याउँदै नेपाल प्रथम
झापा । झापा दमकस्थित ब्रोडवे क्याफेमा गएराति भएको झगडामा एक युवक घाइते भएका छन्। दमक–५ का ३२ वर्षीय सुवास तामाङलाई करिब १५–१६ जनाले लाठी, रड र बियरको बोतल प्रहार गरी
इलाम । इलामको सूर्योदय कन्याममा अहिले बिहान मोटरसाइकल दुर्घटना भएको छ। दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर सो घटना भएको हो । मोटरसाइकलमा सवार ४ जना मध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी
सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–३ स्थित स्मल हेभेन एकेडेमीका सञ्चालक हरेराम मिश्रले आफ्नै छात्रालाई अश्लील सन्देश पठाउँदै गोप्य अङ्ग देखाएको भिडियो सार्वजनिक भएपछि व्यापक आक्रोश फैलिएको छ। सोही स्कुलबाट
धनगढी । धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ माेहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–७ समाकोटस्थित खुर्पा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको बगेर मृत्यु भएको छ। धनबहादुर सिंहकी १८ वर्षीया छोरी मिनाकुमारी सिंह र १५ वर्षीया गीताकुमारी सिंह