काठमाडौ । रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा लोक गायक कृष्ण कँडेलले धमला माथी गरे ह मला । कृष्ण कँडेलले धमलालाई अहिले देशको सिमा भारतले मि चेकोमा नेपालीहरु पि डामा छौ
गत कार्तिक २ गते भानु २ की १३ बर्षिय बालिका सोनी अच्छामीमाथी चि तुवाले आ क्रमण गर्यो । माथिल्लो घरबाट आफ्नो घरतर्फ दिदी बहिनी आउँदै गर्दा सोनीमाथी एक्कासी आ क्रमण
काठमाडौ । भोईस अफ नेपालको पहिलो सिजनमा उत्कृष्ठ आठसम्म पुग्न सफल गायिका श्रेय राई र संगितकर्मी मनोज साङ्सोनको युगल स्वरमा “सूनको गजुर” बोलको गीत भर्खरै सार्बजानिक भएको छ । पुर्वेली
तनहुँ जिल्लाको भानु–१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा गए राति ३ बजे एउटा चितुवा खोरमा प र्यो । खोर स्थानिय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त
काठमाडौं । सामाजिक सञ्जालमा “अघोरी बाबा” नामले भाइरल बनेका विजय केसीलाई श्रीमती शारदा पाण्डेसहित प्रहरीले नि यन्त्रणमा लिएसंगै जंगी बाबा मिडियामा आएका छन् । उनकी श्रीमतीमाथि ठगी गरेको आरो प
काठमाडौ । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा विरोध भइरहेको छ । यहि विरोध गर्न आज नेपालका
एकादशीको मेलाले दिनभरी जस्तो व्यस्त रहेको पोखरा महानगरपालिका वडा न. ९ र १५ जोड्ने चोर साँधु पुल बेलुकी पख अ’प्रत्यासित घ’टनाले फेरी तातियो । बेलुकी करिब ६ बजे तिर पुलबाट
भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक
भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित नेपाली भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेसँगै यसले नेपालमा त’रङ्ग ल्याएको छ । यहि विषयमा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् ।
काठमाडौं । भारतले नयाँ राजनीतिक संरचनाअनुसारको नक्सा सार्वजनिक ग¥यो–शनिवार । संविधानको एउटा व्यवस्था परिवर्तन गरेर जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतको सर्वेक्षण विभागले जारी गरेको नक्साले नेपाल–भारतबीच रहेको