एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

काठमाडौँ, २१ वैशाख । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले म हामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री

नेकपा नेता हेमराज भण्डारी सहित चार जनाको लगानीमा गाउँपालिकालाई एम्बुलेन्स !

धनकुटा खबर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेकपा नेता भण्डारी सहित

सुत्केरी, अपाङ्गता र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने भन्दै पाख्रीबास नगरपालिकाले ल्यायो एम्बुलेन्स

शर्मिला राई, धनकुटा खबर । महिलाहरुको प्रसुती अवस्था, “क” वर्ग का अपाङ्गता तथा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार सेवालाई थप सजिलो गराउने लक्षका साथ धनकुटाको पाख्रीवास नगरपालिकाले एम्वुलेन्स

बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

मेलम्ची, २७ चैत । कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित स,ङ्क्रमित बिरामीलाई ओ,सारपसार गर्न नमान्ने र

गाडी कि,न्ने पैसाले एम्बुलेन्स !

गोकर्ण दयाल, बैतडी । स्थानीय तहका जनप्रतिनिधि सुविधाभो,गी बन्दै लाखौं मूल्यका गाडी किन्ने हो,डबाजी चलिरहेका बेला बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्षले गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गर्नुुभएको छ । गाउँपालिकामा एम्बुलेन्स



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।