धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाको सक्रियतामा धनकुटाको कागतेदेखी पात्ले खोला सम्मको मुख्य सडक खण्ड किनारमा सचेतना मूलक होडिङ्ग वोर्ड राख्ने, जेव्राक्रस निर्माण गर्ने लगायतका कार्य जारी छ
धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले गत आर्थिक वर्ष २०७४/७५ मा ५६ लाख ४ हजार राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा ट्राफिक प्रहरी कार्यलयले