धनकुटा । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ। कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ
दिलकुमार लिम्बू/ताप्लेजुङ, १४ मंसिर ।माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकाेप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि
फुङ्लिङ, ६ कात्तिक । दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्
इलाम । इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले उडान शुरु गर्ने भएको हो ।
पाथीभरा मन्दिर स्थापना – भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना गरिएको छ । सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना गरिएपछि स्थानीय बासिन्दा दर्शन गर्न आउन थालेका छन् । यो
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास