धनकुटा खबर । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ काे संक्रमण धनकुटा नगरपालिका ६ मा फेरि देखिए पछि यसकाे रोकथामाका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले हिजो जारी गरेको
धनकुटा खबर । जिल्ला प्रशासन कार्यलय धनकुटाले मिति २०७७ बैशाख ३१ गते सम्म जारी भएको हस्तलिखित तथा ईपास मिति २०७७ जेठ १ गते बाट र द्द गरेको जनाएको छ ।
धनकुटा, २८ चैत । गत चैत्र २६गते सूर्यबहादुर प्रतिष्ठानले धनकुटाका लागि कोभिड १९ भाईरसविरु,द्ध सु,रक्षा सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलनमा रो,क लगाएको प्रशासनले माफि मागेपछि सहकार्य गरेर अगाडि बढ्ने