धनकुटा खबर । हिले व्याडमिण्टन क्लव र र्सिजनशिल साँस्कृतीक समूहको आयोजनामा धनकुटा १ हिलेमा वृहत साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको छ । हिले पर्यटन प्रर्दन र व्यामिण्टन कभर्ड हलमा पार्केटिङ निर्माणका
धनकुटा खबर । धनकुटा १ हिलेमा आज वृहत साँस्कृतीक, साँङ्गीतिक कार्यक्रम हुँदैछ । हिले व्याडमिण्टन क्लव र र्सिजशिल साँस्कृतीक समूहको सँयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको लक्ष यहाँ पर्यटन प्रवद्र्धन र