धनकुटा खबर, पौष २६ । नेपाल रेडक्रस सोसाईटी चुङमाङ उपशाखा पाख्रीवास १० को ८ औ वार्षिक साधारणसभा तथा तेश्रो निर्वाचन सभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ सिधुवाको सगरमाथा वोर्डिङ स्कूलमा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । आज विद्यालयमा भएको एक कार्यक्रमको वीच गठीत जुनियर रेडक्रश सर्कलको