महेन्द्रनगर । भारतले नेपालको विभिन्न स्थानमा नेपाली भुभाग अ ति क्र मण गर्दै आईरहेको बेला कंचनपुरमा पनि नेपाली भूमि अ ति क्र मण गर्ने उद्देश्यले निर्माण गरेको सीमा स्तम्भ कञ्चनपुरबासीले
धनुषा, असोज ५ । नेपाल–भारत सीमाका विषयमा भारतले सीमास्तम्भ सार्ने गरेको घटना बेला बखतमा चर्चा भईरहदा पछिल्लो पटक दशगज्जा मिचेर भारतले धमाधम सिमा स्तम्भ पिल्लर गाड्न सुरु गरेको छ ।